राजनीति

खुद्रा किसाना व्यवसायीको समर्थन चुन्नलाई

खुद्रा किसाना व्यवसायीको समर्थन चुन्नलाई

बुटवल । २०४४ सालमा बुटवल झरेका व्यवसायी चुन्नप्रसाद पौडेलले त्यसबेलादेखि नै बुटवलमा व्यवसाय सुरु गरे । यस क्षेत्रमा व्यवसायिक पहिचान बनाएका पौडेलले पछि उद्योगहरुमा समेत हात हालेर वरिष्ठ उद्योगीको पहिचान बनाएका छन । आसन्न प्रतिनीधि सभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट रुपन्देही क्षेत्र नं २ मा उम्मेद्वार बन्नुभएका समाजसेवी पौडेलको पक्षमा जनलहर पनि बढेको छ ।…

राजनीति व्यक्तिगत लाभका लागि होइन, सेवा गर्ने माध्यम हो : चुन्नप्रसाद पौडेल

राजनीति व्यक्तिगत लाभका लागि होइन, सेवा गर्ने माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल। नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर–२ का उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले राजनीति व्यक्तिगत लाभका लागि होइन, समाजसेवा गर्ने अर्को प्रभावकारी माध्यम भएको बताए । नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ रुपन्देही , निर्वाचन प्रचारप्रसार समितीको कार्यालय वार्ड नम्बर ४ ट्राफिक चोकमा कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले आफू राजनीतिमा प्रवेश गर्नुअघि पनि र प्रवेश…

  • रुपन्देहीको विकास अध्ययन गर्न योजनाविदलाई विष्णु पौडेलको आग्रह

    रुपन्देहीको विकास अध्ययन गर्न योजनाविदलाई विष्णु पौडेलको आग्रह

    बुटवल । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रुपन्देहीको विकासको अध्ययन गर्न योजनाविद र विज्ञ टोलीलाई आग्रह गरेका छन् । “रुपन्देहीको विकास देशमै नमुना भएको हाम्रो ठहर छ, यसबारे योजनाविद्हरूले गहिरो अध्ययन गर्न आवश्यक छ,” उनले भने...

  • पाल्पाबाट सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता

    पाल्पाबाट सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता

    रासस पाल्पा । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पामा सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता भएको छ । उनीहरुले जिल्ला सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयन पत्र दर्ता गराएका हुन् ।...

  • बाँकेका तीन क्षेत्रबाट ६० उम्मेदवार चुनावी मैदानमा

    बाँकेका तीन क्षेत्रबाट ६० उम्मेदवार चुनावी मैदानमा

    रासस बाँके । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा मङ्गलवार उत्साहपूर्ण रूपमा उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । बाँकेका तीन क्षेत्रमा ६० जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर १ मा १६,...