राजनीति

निर्वाचनका दिन यी सवारी साधनलाई चाहिँदैन पास

निर्वाचनका दिन यी सवारी साधनलाई चाहिँदैन पास

काठमाडौं । निर्वाचन आयोगले चुनावका दिन (फागुन २१ गते) आठ प्रकारका सवारीसाधनलाई पास नचाहिने बताएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा दमकल, एम्बुलेन्स, शववाहन, खानेपानीका ट्यांकर दूध, फलफूल, तरकारी, माछा, मासु, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन, दूरसञ्चार सेवा, खानेपानी, विद्युत्, ढल मर्मतका लागि प्रयोग हुने सवारीसाधनलाई पास नचाहिने उल्लेख छ । अस्पताल सेवाका…

५ सय ६८ युवा तरुणदलमा प्रवेश

५ सय ६८ युवा तरुणदलमा प्रवेश

बुटवल । नेपाली कांग्रेसकाे भातृसंगठन तरुणदलमा ५ सय ६८ युवा प्रवेश गरेका छन् । उनीहरु सहित बुटवलमा आयाेजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १ हजार ३१ जना काँग्रेसमा प्रवेश गरेका हुन् । तरुणदल बुटवल नगरसभापति सुजन पुनकाे नेतृत्वमा युवाहरु तरुण प्रवेश गरेका हुन् । शुक्रबार बुटवलमा आयोजित नेपाली काँग्रेसको चुनावी सभामा पूर्वप्रहरी संघका वरिष्ठ उपाध्यक्ष…

  • एक्लै चमत्कार हुँदैन, प्रणालीले परिणाम दिन्छ : गगन थापा

    एक्लै चमत्कार हुँदैन, प्रणालीले परिणाम दिन्छ : गगन थापा

    बुटवल । नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रमा ‘व्यक्तिगत चमत्कार’ सम्भव नहुने बताएका छन् । शुक्रबार (फागुन १५) रुपन्देहीको बुटवलमा आयोजित चुनावी सभामा उनले देश निर्माण सामूहिक प्रयासबाट मात्र सम्भव हुने धारणा राखे । “यहाँ कुनै एउटा व्यक्ति आएर चमत्कार...

  • पुरानाले नसकेको काम अब युवाले गर्छौं : विश्वदीप

    पुरानाले नसकेको काम अब युवाले गर्छौं : विश्वदीप

    बुटवल । रुपन्देही क्षेत्र नं– २ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले मतदाताको घरदैलोमा पुग्दा आफ्ना प्रतिस्पर्धी उम्मेदवारका विरुद्ध कुनै आरोप लगाउने गरेका छैनन् । उल्टै मतदातालाई भेट्दा भन्ने गरेका छन– ‘अंकलहरुले नगरेका काम हामी गर्छौ ।’ चुनावको बेला नेताहरुले मतदाताका...

  • सैनामैनाका वडा नं ३ र ४ मा विश्वदीपको घरदैलो

    सैनामैनाका वडा नं ३ र ४ मा विश्वदीपको घरदैलो

    बुटवल । रुपन्देही क्षेत्र न– २ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले आज बुधवार सैनामैना नगरपालिकाका विभिन्न वस्तीमा घरदैलो जारी राखेका छन् । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पाण्डे सहितका नेता कार्यकर्ताले सैनामैनाको वडा नं ३ र ४ का विभिन्न टोल र...

  • बुटवलमा भोली काँग्रेसको चुनावी सभाः सभापति गगनले सम्बोधन गर्ने

    बुटवलमा भोली काँग्रेसको चुनावी सभाः सभापति गगनले सम्बोधन गर्ने

    वुटवल । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेसले भोली बुटवलमा वृहत् चुनावी सभा आयोजना गरेको छ । रुपन्देही केन्द्रित उक्त सभा बुटवलको देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पस बाहिरको खुला चौरमा बिहान साढे ९ बजे...