राजनीति

रुपन्देही ४ : ०७९ मा लोसपाबाट निर्वाचित शुक्ला जसपाका उमेदवार, दोस्रो भएका यादवको अर्कै दल

रुपन्देही ४ : ०७९ मा लोसपाबाट निर्वाचित शुक्ला जसपाका उमेदवार, दोस्रो भएका यादवको अर्कै दल

बुटवल । रुपन्देहीको दक्षिणी क्षेत्र रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा २२ जना उमेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । राजनीतिक दलबाट १५ र स्वतन्त्र ७ जनाले उमेदवारी दिएका छन् । पूर्वमन्त्रीदेखि पूर्वसांसद चुनावी मैदानमा आमनेसामने हुँदा प्रतिस्पर्धा रोचक देखिएको छ । ०७९ को चुनावमा यो क्षेत्रबाट तत्कालीन लोसपा, नेपालका सर्वेशन्द्रनाथ शुक्ला निर्वाचित भएका…

रुकुम पूर्वमा कुसुमदेबी थापाको घरदैलो तीव्र, प्रचण्डलाई सहजै पराजित गर्ने दाबी

रुकुम पूर्वमा कुसुमदेबी थापाको घरदैलो तीव्र, प्रचण्डलाई सहजै पराजित गर्ने दाबी

रुकुम पूर्व । कुसुमदेबी थापा यतिबेला रुकुम पूर्वमा घरदैलो अभियानलाई तीव्र बनाउँदै मतदातासँग प्रत्यक्ष संवादमा जुटेकी छन्। आसन्न निर्वाचनलाई लक्षित गर्दै उनी बिहानदेखि साँझसम्म विभिन्न बस्ती र टोलमा पुगेर मतदाताका समस्या, अपेक्षा र सुझाव सुन्दै आएकी छन्। घरदैलोका क्रममा मतदाताबाट प्राप्त सकारात्मक प्रतिक्रियाले आफू चुनाव जित्नेमा ढुक्क रहेको थापाले बताइन्। “जनताको अपार माया र समर्थन…

  • बालकृष्ण र घनश्यामबिनाको रुपन्देही–३ मा नयाँ अनुहारबीच प्रतिस्पर्धा

    बालकृष्ण र घनश्यामबिनाको रुपन्देही–३ मा नयाँ अनुहारबीच प्रतिस्पर्धा

    बुटवल । नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँण, नेकपा एमालेका तर्फबाट घनश्याम भूसाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बोहराबीच विगतमा पटक–पटक प्रतिस्पर्धा भएको क्षेत्र हो, रुपन्देही–३ । गत वर्ष चैतमा बोहराको निधन भइसकेको छ । भूसाल पनि हाल एमालेमा...

  • रुपन्देही–३ मा प्रलोपाले एमालेलाई सघाउने

    रुपन्देही–३ मा प्रलोपाले एमालेलाई सघाउने

    बुटवल । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले रुपन्देही क्षेत्र नं. ३ मा नेकपा एमालेलाई सघाउने भएको छ । रुपन्देही–३ मा एमालेबाट बासुदेव घिमिरे उमेदवार छन् । आफ्ना उमेदवार अनुशासनको कारबाहीमा परेकाले रुपन्देही–३ मा एमालेका घिमिरेलाई सघाउने प्रलोपाले निर्णय गरेको हो ।...