गर्भमै हुने लैङ्गिक विभेदपूर्ण व्यवहारको अन्त्य गर्न आवश्यक
बुटवल । गर्भमा नै हुने लैङ्गिक भेदभावको सधैँका लागि अन्त्य हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। नेपाल सरकार स्वास्थ्य तथा जन सङ्ख्या मन्त्रालयको आयोजनामा बुटवलमा भएको 'विभेदपूर्ण लिङ्ग छनौट अन्त्यका लागि प्रादेशिक कार्यशाला' गोष्ठीमा बोल्दै सहभागीले भ्रूण पहिचान गरी गर्भमा नै...
