बुटवलको सडक निर्माणमा ताकेता
बुटवल । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणका लागि बनेको सहजीकरण समितिले सडक निर्माणलाई ताकेता गरेको छ । समितिको आईतबार संयोजक बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको अध्यक्षतामा बसेको बैठकले यसअघि भएका निर्णयहरुको समीक्षा गर्दै सडक निर्माणका क्रममा गर्नुपर्ने...
