समाज

मणि उजेशद्वारा दशै शुभकामना आदानप्रदान कार्यक्रम

मणि उजेशद्वारा दशै शुभकामना आदानप्रदान कार्यक्रम

बुटवल, १० असोज । हिन्दुहरुको महानपर्व बडा दशै भित्रीएसँगै लायन्स क्लव अफ बुटवल मणि उजेशले दशैको शुभकामना आदान प्रदान तथा रमाईलो भेटघाट कार्यक्रम गरेको छ । क्लवले लायन्स र नन लायन्सहरुलाई एकै स्थलमा जमघट गराएर दशैको शुभकामना आदानप्रदान तथा विभिन्न रचनात्मक कार्यक्रम गरेको हो । लायन्स क्लव अफ बुटवल मणि उजेशका अध्यक्ष डाक्टर शान्ता शर्माको…

फ्लोरीकल्चर एशोसिएसन अफ नेपाल लुम्बिनीको अध्यक्षमा पुन: पाण्डेय,११ सदस्यीय कार्यसमिति निर्विरोध चयन

फ्लोरीकल्चर एशोसिएसन अफ नेपाल लुम्बिनीको अध्यक्षमा पुन: पाण्डेय,११ सदस्यीय कार्यसमिति निर्विरोध चयन

बुटवल । फ्लोरीकल्चर एशोसिएसन अफ नेपाल लुम्बिनीको प्रथम अधिवेशनबाट पुनः रमेश पाण्डेयको अध्यक्षतामा नया कार्यसमिति चयन भएको छ। पाण्डेयको अध्यक्षतामा ११ सदस्यीय समिती निर्विरोध निर्वाचित भएका हुन। जसको उपाध्यक्षमा सरस्वती लामिक्षाने पौडेल , महासचिबमा चन्द्र प्रसाद भट्टराई, सचिबमा सावित्रा भण्डारी, कोषाध्यक्षमा नविना भण्डारी चयन भएका छन । यस्तै सदस्यहरुमा मिना पाण्डेय, बिमला खनाल, सरुमल्ल न्यौंपाने,चेत…

  • ओदान लन्ज एण्ड बारले ओदान दशै फेस्ट ईभेन्ट गर्दै

    ओदान लन्ज एण्ड बारले ओदान दशै फेस्ट ईभेन्ट गर्दै

    बुटवल । बुटवल ९ राजमार्ग चौराहा नजिकै रहेको ओदान लन्ज एण्ड बारले ओदान दशै फेस्ट ईभेन्ट सञ्चालन गर्ने भएको छ। असोज ७ गतेदेखि ९ गतेसम्म फेस्टिवल सञ्चालन गर्ने भएको ओदानका सञ्चालक राजन थापाले जानकारी दिए। नया ढंगबाट मेलाको स्वरुपमा सञ्चालन...

  • शारीरिक सुगठन प्रदेश खेलाडी छनौटमा रुपन्देही टिम च्याम्पियन

    शारीरिक सुगठन प्रदेश खेलाडी छनौटमा रुपन्देही टिम च्याम्पियन

    बुटवल । गण्डकी प्रदेशमा आगामी असोज अन्तिम साता हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लुम्बिनी प्रदेश खेलकुद परिषदले शारीरिक सुगठन खेलका खेलाडी छनोट सम्पन्न गरेको छ। पोखरामा असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि...

  • दीप एजुकेशनमा कोरियन भाषा उत्तीर्ण विद्यार्थीलाई सम्मान

    दीप एजुकेशनमा कोरियन भाषा उत्तीर्ण विद्यार्थीलाई सम्मान

    बुटवल । बुटवलको भुड्कीचोकस्थित अस्पताललाईनमा रहेको दीप एजुकेशन हव प्रा.लि. ले कोरियन भाषा परीक्षा २०२२ मा उत्तीर्ण भएका विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ । बुटवलमा आयोजित शनिबार एक कार्यक्रमका बीच उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको हो । कार्यक्रममा...

  • शनिबार बुटवलमा वैज्ञानिक संगोष्ठी हुदै

    शनिबार बुटवलमा वैज्ञानिक संगोष्ठी हुदै

    बुटवल । शिक्षा तथा खेलकुद मन्त्रालय, प्रदेश योजना आयोग र नेपाल केमिकल सोसाइटी लुम्बिनी प्रदेशको आयोजनामा शनिबार बुटवलमा वैज्ञानिक सगोष्ठी हुने भएको छ । राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर बुटवलमा एक दिने हुने भएको हो । कार्यक्रममा नेपाल केमिकल सोसाईटीका...

  • रुपन्देहीमा बिपद पत्रकारिता तालिम शुरु

    रुपन्देहीमा बिपद पत्रकारिता तालिम शुरु

    बुटवल । बिपदको समयमा सञ्चार माध्यम र पत्रकारले गर्ने रिपोर्टिङमा अझै निखारता ल्याउनको लागि रुपन्देहीमा २ दिने क्षमता अभिबृद्धी तालिम शुरु भएको छ। आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयको आयोजनामा शुक्रवारबाट लुम्बिनी प्रदेशका पत्रकारहरूलाई रुपन्देहीको तिलोत्तमामा तालिम प्रदान शुरु गरिएको...