समाज

कामना सेवा बैंकद्वारा शैक्षिक सामग्री प्रदान

कामना सेवा बैंकद्वारा शैक्षिक सामग्री प्रदान

बुटवल । कामना सेवा विकास बैंकले बाल दिवसको पुर्वसन्ध्यामा `बालवालीका सँग कामना सेवा विकास बैंक´ भन्ने मुल नाराका साथ तीलोत्तमा—५, मणिग्राम स्थित श्री शान्ति नमुना माध्यमिक विद्यालयका कक्षा ३ मा अध्ययनरत बालबालीकासँग केक काटी खुसि साटासाट गर्दै कपि , पेन एवम अन्य स्टेसनरी सामग्री हस्तान्तरण गरेको छ । प्रादेशिक कार्यालय—बुटवलद्धारा आयोजित बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गतको…

पत्रकार महासंघ रुपन्देहीले गर्याे पत्रकारहरुकाे सामूहिक दुर्घटना बिमा

पत्रकार महासंघ रुपन्देहीले गर्याे पत्रकारहरुकाे सामूहिक दुर्घटना बिमा

त्बुरत्टरवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले आफ्ना सदस्यहरुको १ लाख बराबरको दुर्घटना बिमा गरेको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीले सामूहिक बीमा अन्तर्गत आफ्ना ३१६ जना सदस्यहरूको दुर्घटनासंगै १ लाख रुपैया बराबरको औषधी उपचार दावी पाउने गरी शिखर इन्स्योरेन्ससंग सम्झौता गरेको नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले जानकारी दिए । अध्यक्ष पोख्रेलले पत्रकारहरुको हक…

  • धानवालीमा समस्या देखिएपछि तिलाेत्तमामा वाली उपचार शिविर

    धानवालीमा समस्या देखिएपछि तिलाेत्तमामा वाली उपचार शिविर

    बुटवल । किसानले लगाएको धान खेतीमा समस्या देखिन थालेसँगै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वाली उपचार शिविर सञ्चालन गरेको छ । शिविरको उद्घाटन गर्दै नगरप्रमुख रामकृष्ण खाँणले किसानहरूले धान खेतीमा समस्या देखिएकोले शिविर सञ्चालन गरेको बताए । उनले किसानहरूले लगाएको धान पहेँलो...

  • भोलिबाट मोतीपूर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच हुने,ड्रोनको प्रयोग गरिने

    भोलिबाट मोतीपूर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच हुने,ड्रोनको प्रयोग गरिने

    बुटवल । रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच गर्ने काम मंगलबारदेखि शुरु हुने भएको छ । जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख उमाकान्त चपाईको अध्यक्षतामा बुटवल उपमहानगरपालिकाको कार्यालयमा बसेको कार्यदलको बैठकले मोतीपूर औद्योगिक क्षेत्रको नाममा रहेको जग्गा र सो क्षेत्रको वस्तुस्थितिको...

  • मध्यरातमा बुटवलका मेयर पाण्डेयको स्ट्याटस – सडकको चिन्ताले निद्रा लागेन

    मध्यरातमा बुटवलका मेयर पाण्डेयको स्ट्याटस – सडकको चिन्ताले निद्रा लागेन

    बुटवल । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलको अस्तव्यस्त सडकको कारणले निद्रा नलागेको बताएका छ।राजमार्ग चौराहा देखि गोलपार्क सम्मको साढे ३ किलोमिटर सडक निर्माणमा निकै सक्रियताका साथ लागेका पाण्डेयले निराशाजनक स्ट्याटस राखेका हुन। उनले सडक यथाशीघ्र सम्पन्न गराउनको लागि सडक...

  • नेपाल फोटो पत्रकार महासंघ लुम्बिनीमा नयाँ नेतृत्व, अध्यक्षमा ढकाल

    नेपाल फोटो पत्रकार महासंघ लुम्बिनीमा नयाँ नेतृत्व, अध्यक्षमा ढकाल

    बुटवल । नेपाल फोटो पत्रकार महासंघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेसनले हरिश ढकालको अध्यक्षतामा नया नेतृत्व सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्ष कुलदीप न्यौपाने (दाङ), महासचिव खगप्रसाद चापागाई (कपिलबस्तु), सचिव रुपनी जिएम (बाके), कोषाध्यक्ष स्वस्तिक श्रेष्ठ (रुपन्देही) तथा सदस्यहरुमा प्रेम...

  • जे एन कोरियन ईन्स्टिच्युटमा स्वागत तथा बिदाइ

    जे एन कोरियन ईन्स्टिच्युटमा स्वागत तथा बिदाइ

    बुटवल। बुटवल ट्राफिक चोक स्थित जे एन सरको कोरियन भाषा ईन्स्टिच्युट बुटवलले स्वागत तथा विदाई गरेकाे छ ।काेरियन ईपिए भाषाको हालै प्रकाशित नतिजा अनुसार उत्तीर्ण बिद्यार्थी हरुलाइ बिदाइ तथा नया विद्यार्थीहरुलाई स्वागत गरिएको हो। २०२२ मा कृषि तथा उत्पादन मुलक...