शुद्धोधनमा जेठ २४ देखि जेसिज सप्ताह हुने,यस्तो छ तालिका
बुटवल । रुपन्देहिको शुद्धोधन गाउँपालीकामा शुद्धोधन जेसिजको आयोजनामा जेसिज सप्ताह हुने भएको छ। शुद्धोधन जेसिज बर्ष २०२२ का अध्यक्ष जेसि मुकेसको कुवरको " कार्यसम्पादन बाट नै युवाको बिकास" भन्ने प्रकरण लाई आत्मसाथ गर्दै जेठ २४ गते देखि ३१गतेसम्म विभिन्न कार्यक्रम...
