१ करोड बढीको तिलोत्तमा बस टर्मिनल बन्ने स्थानमा क्रसर उद्योग, धुलोले सुकुम्बासी समुदायमा सास्ती
तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिकाकाले वडा नम्बर १३ र १४ मा बस टर्मिनल बनाउने निणर्य गर्यो। टिकुलगढमा निर्माण हुने प्रादेशिक बस टर्मिनलको टेण्डर प्रक्रियाको लागि संघीय सरकारबाट १ करोड ६६ लाख बजेट सुनिश्चित पनि भयो । नगरपालिकाको प्रस्तावमा निर्माण हुन लागेको...
