समाज

बुटवलकाे सिद्धार्थ केवलकारले आईपिओ जारी गर्ने, बोलायो विशेष साधारण सभा

बुटवलकाे सिद्धार्थ केवलकारले आईपिओ जारी गर्ने, बोलायो विशेष साधारण सभा

बुटवल । आईपिओ निस्कासनको तयारी गरेको सिद्धार्थ केवलकार लिमिटेडले हकप्रद शेयर निस्कासनको पनि तयारी गरेको छ । त्यसको लागि कम्पनीले यहि मंसिर १४ गते विशेष साधारण सभा आह्वान गरेको छ । गएको कात्तिक २८ मा बसेको सञ्चालक समितिको बैठकले हकप्रद शेयर निस्कासन, प्रवन्धपत्रमा केही नियमावलीका केही वुदामा संशोधन लगायतका विषयमा निर्णय लिनको लागि विशेष साधारण…

पुस ३ देखि पुसमा बुटवलमा औद्योगिक व्यापार मेला हुने

पुस ३ देखि पुसमा बुटवलमा औद्योगिक व्यापार मेला हुने

बुटवल । आगामी पुसमा बुटवलमा सञ्चालन हुने औद्योगिक व्यापार मेलाको लागि कार्यसम्पादन समिति गठन गर्नुको साथै जिम्मेवारी वाडफाँड गरिएको छ । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यहि पुस ३ देखि १८ गतेसम्म बुटवल मण्डपमा हुने औद्योगिक व्यापार मेला–२०८१ को लागि सोमबार संघमा बसेको कार्यसमिति बैठकले कार्यसम्पादन समिति गठन गर्नुको साथै जिम्मेवारी वाडफाँड गरिएको संघका महासचिव…

  • मानवसेवा आश्रमको मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा

    मानवसेवा आश्रमको मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा

    अर्जुनदृष्टि बुटवल । "यसपटककाे चाडपर्वमा, कसैले बस्न नपराेस् सडकपेटीमा" भन्ने भुल भावका साथ मानवसेवा आश्रम ( मानवता प्रवर्द्धन महाअभियान) र आनी छाेइङ डाेल्मा फाउन्डेसन काे संयुक्त प्रयासमा मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा सुभारम्भ भएकाे छ । मेचीमहाकाली उद्धार यात्रामा राष्ट्रिय तथा...

  • दशैँको सप्तमी, आज शुभसाइतमा फूलपाती भित्र्याइदै

    दशैँको सप्तमी, आज शुभसाइतमा फूलपाती भित्र्याइदै

    काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ...

  • सडक सञ्जाल सहज नहुदा चाडाबाडमा सहज र शुरक्षित यात्रा गर्न चुनौती

    सडक सञ्जाल सहज नहुदा चाडाबाडमा सहज र शुरक्षित यात्रा गर्न चुनौती

    बुटवल । चाडपर्वमा यात्रुहरुलाई सहज र सुरक्षित यात्राको लागि पहल भएपनि सडक संजाल चुनौती बनेको यातायात ब्यवसायीहरुले गुनासो गरेका छन । विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आईतबार बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी प्रालिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा...

  • दुर्घटना घटाउन चौपायामा रिप्लेकटर स्टिकर टासियो

    दुर्घटना घटाउन चौपायामा रिप्लेकटर स्टिकर टासियो

    कपिलबस्तु। कपिलबस्तुको तौलिहवामा ६० वटा छाडा चौपया घाँटीमा रिप्लेकटर बेल्ट लगाएको छ । दुर्घटनामा कमी आउने उदेश्यले विश्व पशुपन्क्षी दिवसको अवसरमा रिप्लेकटर लगाईएको भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कपिलबस्तुले जनाएको छ । वरिष्ठ पशुपन्छी अधिकृत डाक्टर परवेज आलमले...

  • दसैँ नजिक आउँदै गर्दा मर्यादापुरमा यात्रुहरूलाइ सास्ती

    दसैँ नजिक आउँदै गर्दा मर्यादापुरमा यात्रुहरूलाइ सास्ती

    कपिलवस्तु । नेपालहरूको महान् पर्व दसैँ नजिक आउँदै गर्दा कपिलवस्तु सिमानाका मर्यादापुरमा यात्रुहरूले सास्ती भोग्नु परेको छ । भारतको विभिन्न सहरमा तथा जिल्ला बाहिर गएका कपिलवस्तु सहित , गुल्मी , अर्घाखाँची, पाल्पा ,बैतडी , दार्चुला जिल्लाको स्थानीय वासीहरू घर फर्कन...