समाज

जिल्ला प्रशासन कार्यालय कपिलबस्तुमा राहदानी बनाउने सेवा अवरद्ध्

जिल्ला प्रशासन कार्यालय कपिलबस्तुमा राहदानी बनाउने सेवा अवरद्ध्

कपिलबस्तु । राहदानी (पासपोर्ट ) बनाउने आउने कपिलबस्तु जिल्ला प्रशासन कार्यालय कपिलबस्तुबाट निरास भएर घर फर्कन जाने बाध्य भएको छन । जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राही राहदानी नबिरण र नयाँ राहदानी बनाउने आउने जिल्ला प्रशासन कार्यालयमा निरास भएर जाने बाध्य भएको सेवाग्राहीले बताउँछन । बिगत १२ दिन देखि कपिलबस्तु जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउने काम…

बाख्रापालनबाट वार्षिक ६ लाख आम्दानी

बाख्रापालनबाट वार्षिक ६ लाख आम्दानी

दाङ । तुलसीपुर उपमहानगरपालिका–१० टरिगाउँका ४० वर्षीय रुद्रगोपाल डाँगीले उन्नत जातका बाख्रापालन व्यवसायबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गरिरहेका छन् । नेपाल प्रहरीबाट सेवानिवृत्त भएपश्चात् विसं २०७५ देखि व्यावसायिक बाख्रापालन सुरु गरेका उनले सबै खर्च कटाएर वार्षिक ६ लाख बचत हुने गरेको बताए । डाँगीले कृषि तथा पशुपालन क्षेत्रमा सम्भावना खोज्दै साहारा पशुपालन फार्म खोलेर…

  • आजदेखि धरहरा व्यावसायिक रूपमा खुला, कति लाग्छ शुल्क ?

    आजदेखि धरहरा व्यावसायिक रूपमा खुला, कति लाग्छ शुल्क ?

    बुटवल । आजदेखि धरहरा व्यावसायिक रूपमा खुला भएको छ । यसअघि परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न अब शुल्क तिर्नुपर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सशुल्क रूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको थियो । सरकारका...

  • न्यु होराइजन कलेजमा शैक्षिक कार्यशाला गोष्ठि

    न्यु होराइजन कलेजमा शैक्षिक कार्यशाला गोष्ठि

    बुटवल । न्यु होराइजन कलेज ड्राइभरटोलले वि.एस्सी.मा अध्ययनरत विद्यार्थीहरुको निम्ति ‘स्टडी डाइनामिक्स’ विषयक एक दिने शैक्षिक कार्यशाला गोष्ठि सम्पन्न गरेको छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फका स्नातक तह, वि.एस्सी.मा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै उक्त कार्यशाला गोष्ठि सम्पन्न गरेको हो...

  • मदाने कर्मचारी युनियनकाे अध्यक्षमा भट्टराई

    मदाने कर्मचारी युनियनकाे अध्यक्षमा भट्टराई

    गुल्मी । गुल्मीको मदाने गाँउपालिकामा हिजो सम्पन्न दोस्रो अधिवेशन बाट डिल्लि राज भट्टराईको अध्यक्षतामा नया कार्य समिती चयन भएको छ । जसको उपाध्यक्ष (खूल्ला ) बाट तिर्थ पन्थी ,समावेशि बाट नन्दा कुमारी थापा, सचिवमा बसन्त कुँवर,सह सचिव शुसिल घिमिरे, कोषाध्यक्षमा...

  • पेट्रोलियम एशोसिएसन, केवल कार र समाज डेण्टल विच सम्झौता

    पेट्रोलियम एशोसिएसन, केवल कार र समाज डेण्टल विच सम्झौता

    बुटवल । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनले बुटवलमा रहेका लुम्बिनी केवल कार लिमिटेड र आधुनिक समाज डेण्टल केयर प्रा.लि. संग टिकट तथा उपचार सेवामा छुट सुविधा सम्वन्धि सम्झौता गरेको छ । लुम्बिनी केवल कार र एशोसिएसन विच एशोसिएसनका पदाधिकारी, कार्यसमिति सदस्य...

  • वैकुण्ठधाम निर्माण आयोजना प्रदेशको उच्च प्राथमिकताः मुख्यमन्त्री आचार्य

    वैकुण्ठधाम निर्माण आयोजना प्रदेशको उच्च प्राथमिकताः मुख्यमन्त्री आचार्य

    नेपालगञ्ज। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाँकेको नेपालगञ्जमा वैकुण्ठधाम सिधनियाघाट निर्माण गर्ने योजनालाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्ने बताएका छन । वैकुण्ठधाम आध्यात्मिक महोत्सव श्रीमद् भागवत ज्ञानकथा यज्ञको समिक्षा बैठकलाई बुधवार नेपालगञ्जमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले वैकुण्ठधाम सिधनियाघाट निर्माण गर्ने...