समाज

लुम्बिनी विकास कोष र निर्माण व्यवसायीबीच सहमति

लुम्बिनी विकास कोष र निर्माण व्यवसायीबीच सहमति

बुटवल । लुम्बिनी विकास कोष र निर्माण व्यवसायीहरूबीच चारबुँदे सहमति भएको छ । कोषका पदाधिकारीहरूमाथि भएको हातपात र दुर्व्यवहारका सम्बन्धमा निर्माण व्यवसायीहरूले सार्वजनिक रूपमा लिखित क्षमा याचना गरेपछि विवाद समाधान भएको हो । जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा आइतबार बसेको बैठकमा कोषका पदाधिकारी, पूर्वमन्त्री, संघीय सासद र सरोकारवालाहरूको बैठकमा चारबुँदे सहमति भएको हो । सहमतिमा कोषमा…

साझा हस्पिटल र इन्जिनियर्स एशोसियसन बीच स्वास्थ्य सेवा सम्झौता

साझा हस्पिटल र इन्जिनियर्स एशोसियसन बीच स्वास्थ्य सेवा सम्झौता

बुटवल । गुणस्तरीय स्वास्थ्य सेवामा समर्पित बुटवल–८ श्रवणपथस्थित चाँदबारी चोकमा रहेको साझा हस्पिटल प्रा.लि. बुटवल र नेपाल इन्जिनियरिङ एशोसिएसन लुम्बिनी प्रदेशका सदस्य र उनका परिवार सदस्यहरुलाई स्वास्थ्य सेवामा विशेष सुविधा उपलब्ध गराउने सम्बन्धमा महत्वपूर्ण सम्झौता गरिएको छ । साझा अस्पतालका अध्यक्ष गोविन्द खनाल र नेपाल इन्जिनियरिङ एएशोसियसन लुम्बिनी प्रदेशका सभापति ई. महेश्वर लम्सालले अस्पतालले दिने…

  • तिन महिनामा दुर्घटनाबाट ८ जनाले ज्यान गुमाए

    तिन महिनामा दुर्घटनाबाट ८ जनाले ज्यान गुमाए

    कपिलवस्तु । कपिलवस्तु ट्राफिक सवारी जाँचमा कडाइ दाबी गरिरहे पनि कपिलवस्तु जिल्लामा सवारी दुर्घटनामा भने कमी आएको छैन ,सवारी दुर्घटनामा परेर ट्राफिक प्रहरी कार्यालयको आर्थिक वर्ष २०८१÷८२ तथ्याङ्क अनुसार तिन महिनामा ८ जनाले दुर्घटनाबाट आफ्नो ज्यान गुमाएको ट्राफिक कार्यालय गोरुसिङ्गे...

  • नेताहरु चीन जाँदा नेपालमा उथलपुथल योजना कि संयोग ?

    नेताहरु चीन जाँदा नेपालमा उथलपुथल योजना कि संयोग ?

    काठमाडौँ । एउटा अचम्मको संयोग के देखिएको छ भने नेपालका नेताहरु चीन भ्रमणमा गएकाबेला नेपालमा कुनै न कुनै महत्वपूर्ण राजनीतिक घटनाक्रम हुने गरेको छ । कुनैपनि राजनीतिक दलका शीर्ष नेता वा पार्टी नेताहरुको प्रतिनिधिमण्डल चीन गएकाबेला नेपालको राजनीतिमा उतारचढाव देखिने...

  • कपिलवस्तु अस्पतालमा ज्वराे र डंगुकाे बिरामी बढे

    कपिलवस्तु अस्पतालमा ज्वराे र डंगुकाे बिरामी बढे

    कपिलवस्तु । कपिलबस्तु अस्पतालमा ५ जनालाई डंगुको देखा परेको छन मौसममा आएको परिर्वतनले गर्दा दैनिक १५ देखि २० ज्वरो बिरमीहरु कपिलबस्तु अस्पतालमा जाँचा गराउन आएको छन् । सामान्य खालको ज्वरो बच्चाहरुमा बढी लाग्ने भदौ देखि असोज सम्म ४५० भन्दा बढी...

  • मानवअधिकार तथा शान्ति समाज रुपन्देहीमा ज्ञवालीकाे नयाँ नेतृत्व

    मानवअधिकार तथा शान्ति समाज रुपन्देहीमा ज्ञवालीकाे नयाँ नेतृत्व

    बुटवल । मानव अधिकार तथा शान्ति समाज रूपन्देहीको अध्यक्षमा अर्जुन ज्ञवाली चयन भएका छन् । समाज रुपन्देहीकाे बिहिबार भएकाे २५औं अधिवेशनले ज्ञवालीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हाे। जसको उपाध्यक्षमा कृष्णप्रसाद पाण्डे ,सचिवमा लिलाधर लुइटेल , सहसचिवमा अर्जुन कुँवर,...

  • कपिलवस्तु अस्पतालमा डाक्टर नभएपछि  उपचारमा सास्ती

    कपिलवस्तु अस्पतालमा डाक्टर नभएपछि उपचारमा सास्ती

    कपिलवस्तु । कपिलवस्तु जिल्ला अस्पतालमा डाक्टर नभएपछि सर्वसाधारणहरूलाई उपचार गराउन सास्ती भएको छ । कपिलवस्तु अस्पतालमा उपचार गराउन आएका सर्वसाधारणहरूको बिहान ९ बजेदेखि लाइनमा बासेको छन् तर डाक्टर नआएपछि उनीहरूलाई उपचार गराउन निक्कै समस्या भएको सर्वसाधारणहरू बताँउछन विगत दुई महिनादेखि...

  • लुम्बिनीमा प्रादेशिक सडक सञ्जाल गुरुयोजना अन्तिम चरणमा

    लुम्बिनीमा प्रादेशिक सडक सञ्जाल गुरुयोजना अन्तिम चरणमा

    दाङ । लुम्बिनी प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजना निर्माणको कामलाई अन्तिम चरणमा पुर्‍याएको छ । प्रादेशिक सडक गुरुयोजना नबन्दा सडक निर्माण गर्न बजेट छरिने र त्यसले उपलब्धि दिन नसक्ने भएपछि प्रदेश सरकारले गुरुयोजना निर्माणको कामलाई अन्तिम चरणमा पुर्‍याएको भौतिक...

  • लुम्बिनी प्रज्ञा-प्रतिष्ठान गठनकाे प्रक्रिया सुरु

    लुम्बिनी प्रज्ञा-प्रतिष्ठान गठनकाे प्रक्रिया सुरु

    बुटवल । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रज्ञा- प्रतिष्ठान गठनकाे पक्रिया सुरु गरेकाे छ । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले लुम्बिनी प्रज्ञा प्रतिष्ठान गठनकाे प्रक्रिया सुरु गरेकाे जानकारी दिनु भएको छ । शनिबार बुटवलमा भएको प्रज्ञा-नारी काव्य सङ्गाेष्ठी २०८१ काे उद्घाटन...