ताजा समाचार

आवर पिसल्याण्डले गर्‍यो विद्यार्थी सम्मान 

आवर पिसल्याण्डले गर्‍यो विद्यार्थी सम्मान 

बुटवल । भर्खरै मात्रै प्रकाशित भएको एसइईको नतिजामा आफ्नो शतप्रतिशत नतिजालाई निरन्तरता दिएको बुटवल ७ मा रहेको आवर पिसल्याण्डले बधाई एवं सम्मान गरेको छ। एक कार्यक्रमको आयोजना गर्दै एसइईमा विद्यालयको १३ ब्याचबाट एसइईमा सहभागी २९ जना विद्यार्थीहरू उत्तीर्ण भएका विद्यार्थीहरुलाइ बधाई तथा सम्मान गरिएको हो।  कार्यक्रममा बुटवल उपमहानगरपालिका माध्यमिक शिक्षा शाखा उपनिर्देशक टिकाराम पन्थीले देशभरको…

आज असार १५ कृषकलाई थाहा छैन

आज असार १५ कृषकलाई थाहा छैन

वुटवल। नेपाल कृषि प्रधान राष्ट्र हो । धेरै नेपालीहरूको मुख्य पेसा पनि कृषि नै रहेको छ । तर परम्परागत कृषिको कारणले उत्पादन कमी हुँदा कृषि पेसामा व्यक्ति रुचि बढेको पाईँदैन् । कृषकहरूको मुलुक नेपालमा असार १५ लाई महत्वपूर्ण दिनको रूपमा लिइन्छ। यो दिन परापूर्व कालदेखि नै मानो रोपेर मुरी फलाउने दिनको सुरुवाती दिनको एवं दही–चिउरा…

  • दाङको राजपुर गाउँपालिकाबाट एसइईमा एक जना उत्तीर्ण

    दाङको राजपुर गाउँपालिकाबाट एसइईमा एक जना उत्तीर्ण

    वुटवल। दाङको राजपुर गाउँपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) मा एक जना मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् । पालिकाभित्र रहेका आठ माध्यमिक विद्यालयका दुई सय ५० जना विद्यार्थीले एसइई परीक्षा दिएकोमा एक जना मात्रै उत्तीर्ण भएका छन् । राजपुर गाउँपालिकाका उपाध्यक्ष...

  • पहिरोमा पुरिएर गुल्मीमा एकै परिवारका पाँच जनाको मृत्यु

    पहिरोमा पुरिएर गुल्मीमा एकै परिवारका पाँच जनाको मृत्यु

    वुटवल। गुल्मीमा पहिरोले घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको छ। शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण मालिका गाउँपालिका वडा नम्बर ६ अर्जैका भेषबहादुर कामीको घरमा पहिरो खस्दा दुई तले जस्ताले छाएको घर पुरिएको र घरमा रहेका पाँच जनाको...

  • मासिक शुल्कमा छुट दिन मणिमुकुन्द कलेजमा छात्रवृत्ति परीक्षा हुने

    मासिक शुल्कमा छुट दिन मणिमुकुन्द कलेजमा छात्रवृत्ति परीक्षा हुने

    बुटवल । एसईईको नतिजा आएपछि यतिबेला विद्यार्थीहरु कक्षा ११ कहां कुन कलेजमा पढ्ने होला भन्ने खोजीमा छन् । धेरैजसो विद्यार्थी र अभिभावक विभिन्न शिर्षकमा लिइने शुल्कमा छुट पाइने कलेजको खोजीमा हुन्छन् । त्यस्ता विद्यार्थीका लागि मणिमुकुन्द कलेज उपयुक्त रोजाई बन्न...

  • बुवाको सम्झनामा खेलकुद सामग्री वितरण

    बुवाको सम्झनामा खेलकुद सामग्री वितरण

    भैरहवा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहुमुखी क्याम्पस, रुपन्देहीका अध्यक्ष सागर न्यौपानेले आफ्नो बुवाको सम्झनामा खेलकुद सामग्री वितरण गरेका छन् । न्यौपानेले आफ्ना बुवा स्वर्गीय खिमलाल न्यौपानेको सम्झनामा सिद्धार्थनगर नगरपालिका–३ स्थित श्री संस्कृत विद्याश्रमलाई १ थान ब्याट, १ थान...

  • कञ्चनको बजेट ५७ करोड २१ लाख, विगतको भन्दा ६ करोड बढी

    कञ्चनको बजेट ५७ करोड २१ लाख, विगतको भन्दा ६ करोड बढी

    कञ्चन । रुपन्देहीको कन्चन गाउँपालिकाले आर्थिक बर्ष २०८१÷०८२ का लागि कूल ५७ करोड २१ लाख २० हजार ६ सय ५० रुपैयाँको बजेट प्रस्तुत गरेको छ । कन्चन गाउँपालिका उपप्रमुख मौसमी थापाले चालूतर्फ ३७ करोड ६७ लाख ९० हजार ६ सय...

  • बुटवलको बजेट करिब ३ अर्ब, यस्ता छन प्राथमिकता

    बुटवलको बजेट करिब ३ अर्ब, यस्ता छन प्राथमिकता

    बुटवल । बुटवल उपमहानगरपालिकाले २ अर्ब ९९ करोड २२ लाख बराबरको आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले नगर सभाको १५औं अधिवेशनको तेश्रो बैठकमा चालु तर्फ ४८ दशमलव ६५ प्रतिशत र पूँजीगततर्फ ५१ दशमलव ३५ प्रतिशत...

  • इनरव्हील डिष्ट्रिक ३५० को डिष्ट्रिक चेयरमेनमा बुटवलकी आशा श्रेष्ठ

    इनरव्हील डिष्ट्रिक ३५० को डिष्ट्रिक चेयरमेनमा बुटवलकी आशा श्रेष्ठ

    बुटवल । इनरव्हील क्लब डिष्ट्रिक ३५० को बर्ष २०२४-२५ को डिष्ट्रिक चेयरमेनमा बुटवलकी आशा श्रेष्ठ सिमाङ्गैडा चयन भएकी छन। महिलाहरु मात्रै आवद्ध देशभरका ४१ इनरव्हील क्लबका सदस्यहरुको उपस्थितिमा रुपन्देहीको मणिग्राममा आयोजना गरिएको १० औं डिष्ट्रिक इन्स्टलेसन तथा ११ औं डिष्ट्रिक...