ताजा समाचार

सुठौली भन्सारद्वारा आर्थिक वर्ष लक्ष्यको ३२ प्रतिशत मात्र राजस्व सङ्कलन

सुठौली भन्सारद्वारा आर्थिक वर्ष लक्ष्यको ३२ प्रतिशत मात्र राजस्व सङ्कलन

कपिलवस्तु । कपिलवस्तु जिल्लाको दोस्रो ठुलो सुठौली भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०÷८१ को लक्ष्यको जम्मा ३२ प्रतिशत मात्र राजस्व उठ्न सफल भएको छ ।आर्थिक वर्ष २०८०÷८१ सुठौली भन्सारका कार्यालयको १ अर्ब ८१ करोड लक्ष्य रहेको थियो । असार सम्म ५७ करोड १५ लाख मात्र राजस्व उठ्न सफल भएको सुठौली भन्सार कार्यालयका प्रमुख नारायण प्रसाद…

क्याननमा लैङ्गिक सचेतना

क्याननमा लैङ्गिक सचेतना

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको क्यानन माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई लैङ्गिक सचेतना प्रदान गरिएको छ।  एक कार्यक्रमका बिच यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय, समुदायका व्यक्ति तथा व्यक्तिलाई गरिने व्यवहार र यसको परिवर्तनका लागि हुने गतिविधिको बारेमा सचेतना प्रदान गरिएको हो। निल हिरा समाजले आयोजना गरेको सचेतना कार्यक्रममा  साहसी कदम नेपालका रेन्बो यूथ…

  • बुटवलको सिद्धबाबा हस्पिटल तथा रिसर्च सेन्टरद्वारा सेवा विस्तार

    बुटवलको सिद्धबाबा हस्पिटल तथा रिसर्च सेन्टरद्वारा सेवा विस्तार

    बुटवल । बुटवलमा रहेको सिद्धबाबा हस्पिटल तथा रिसर्च सेन्टर प्रालिले  सेवा विस्तार गरेको छ ।२०७५ सालमा स्थापना भएको अस्पतालले नयाँ सेवा अन्तर्गत इन्डोस्कोपी सेवा शुरुवात गरेको छ ।  रुपन्देहीको तिलोत्तमा बस्ने ८४ वर्षीय ईश्वरी गैरेको इन्डोस्कोपी गर्दे  अस्पतालले आफ्नो सेवा विस्तार...

  • स्टेचरमा सुत्केरी बोकेर घर पुगे स्वास्थ्यकर्मी

    स्टेचरमा सुत्केरी बोकेर घर पुगे स्वास्थ्यकर्मी

    बुटवल । यतिबेला सामाजिक सञ्जालमा एउटा तस्विर चर्चामा छ । जुन तस्विरमा स्टेचरमा एक महिलालाई बोकेर स्वास्थ्यकर्मीहरू लम्किरहेको देखिन्छन् । तस्विर सञ्जालमा सार्वजनिक भएपछि जसको बारेमा प्रतिक्रियाहरू पनि आइरहेका छन् । आउने अधिकांश प्रतिक्रियाहरू सकारात्मक छन्, जसमा स्वास्थ्यकर्मीहरूको प्रशंसा गरिएको...

  • सिटिजन बैंक भलुही शाखाद्वारा खानेपानी सस्थालाइ मिटर रिडिङ्ग मेसिन प्रदान

    सिटिजन बैंक भलुही शाखाद्वारा खानेपानी सस्थालाइ मिटर रिडिङ्ग मेसिन प्रदान

    रुपन्देही । सिटिजन बैंक इन्टरनेसनल लिमिटेडले रुपन्देहीको देवदह भलुहिस्थित भलुही खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थालाइ खानेपानी मिटर रिडर मेसिन प्रदान गरेकोछ। खानेपानी उपभोक्ता समितिका पदाधिकारी, उपभोक्ता, समाजसेवी, बैंकका कर्मचारीको उपस्तिथिमा सिटिजन बैंक इन्टरनेसनल बैंकका लुम्बिनी प्रदेश बुटवल पुर्वका कलस्टर हेड...

  • सैनामैनामा सतप्रतिशत सम्म बढ्यो कर

    सैनामैनामा सतप्रतिशत सम्म बढ्यो कर

    सैनामैना । सैनामैना नगरपालिकाले आर्थिक बर्ष २०८१÷०८२ देखि लागू हुनेगरी विभिन्न १० वटा शीर्षकमा सेवा शुल्क र कर बढाएको छ । बृद्धि गरिएको सेवा शुल्क र कर सेवाग्राही नगरबासीलाई प्रत्यक्ष असर पुग्नेगरि सत प्रतिसतसम्म बृद्धि गरिएको छ । कार्यपालिकाको बैठकले...