ताजा समाचार

तौलिहवा मालपोतले उठायो २६ करोड बढी राजस्व

तौलिहवा मालपोतले उठायो २६ करोड बढी राजस्व

कपिलवस्तु । जिल्लाको तौलिहवा मालपोत कार्यालय आर्थिक बर्ष २०८०–८१ मा २६ करोड २७ लाख २६ हजार राजस्व उठाएको छ। पूँजिगत लाभकार राजिष्टेशन तर्फ १९ करोड २३ लाख ५९ हजार राजस्व र पूचिगत लभकार मुद्धा तर्फ लाभकर ७ करोड ३ लाख ६६ हजार राजस्व उठाउन सफल भएको छ । मालपोत कार्यालयले उठेको राजस्व संघिय , प्रदेश…

क्याननमा प्रथम त्रैमासिकको नतिजा प्रकाशन

क्याननमा प्रथम त्रैमासिकको नतिजा प्रकाशन

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका ८ सुख्खानगर अवस्थित क्यानन मा.वि. बुटवलले प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन गरेको छ । यहि साउन ३ गतेदेखि १० गतेसम्म सञ्चालन गरेको प्रथम त्रैमासिक परिक्षाको नतिजा शुक्रवार सार्वजनिक गरिएको हो। उक्त नतिजा प्रकाशन कार्यक्रममा बिद्यार्थीहरुको सर्वाङ्र्गीण विकासका लागि विद्यालय र अभिभावकले खेल्नुपर्ने भुमिकाको वारेमा प्राचार्य शंकर भण्डारीले प्रशिक्षण दिएका थिए।…

  • रोयल फिटनेसमा रक्तदान, ८० युनिट संकलन

    रोयल फिटनेसमा रक्तदान, ८० युनिट संकलन

    बुटवल । बुटवल ६ अमरपथ सिंह कम्प्लेक्समा रहेको रोयल जिम एण्ड फिटनेसले बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजना भएको रक्तदान कार्यक्रममा ८० युनिट रगत संकलन भएको सञ्चालक मदन शर्माले जानकारी दिए । रत्तदान...

  • ईनरह्विलाई ब्राण्डीङ गर्दै दीर्घकालीन कार्य गर्ने रिजालको योजना

    ईनरह्विलाई ब्राण्डीङ गर्दै दीर्घकालीन कार्य गर्ने रिजालको योजना

    बुटवल । ईनरह्विल क्लव अफ मिडटाउन बुटवलको वर्ष २०२४/२५ का अध्यक्षमा राधिकादेवी रिजालले आफ्नो कार्यकालमा दीर्घकालीन योजनाहरूलाई निकै प्राथमिकताका साथ ल्याउने बताएकी छन् ।  क्लबको १६ औँ पद हस्तान्तरण कार्यक्रममा वर्ष २०२३/२४ का अध्यक्ष देवी न्यौपानेले वर्ष २०२४/२५ का अध्यक्ष...

  • ईनरह्विल क्लव अफ मिडटाउन बुटवलको अध्यक्षमा राधिकादेबी रिजाल

    ईनरह्विल क्लव अफ मिडटाउन बुटवलको अध्यक्षमा राधिकादेबी रिजाल

    बुटवल । ईनरह्विल क्लव अफ मिडटाउन बुटवलको अध्यक्षमा राधिकादेबी रिजाल चयन भएकी छन् । क्लवको १६ औँ पदहस्तान्तरण कार्यक्रममा वर्ष २०२३÷२४ का अध्यक्ष देबी न्यौपानेले वर्ष २०२४÷२५ का अध्यक्ष राधिकादेबी रिजाललाई पद हस्तान्तरण गरेकी छन् । क्लवको वर्ष २०२४÷२५ को...

  • रोटरी तिलोत्तमा रुपन्देहीले सियारीमा बृहत स्वास्थ्य शिविर गर्ने

    रोटरी तिलोत्तमा रुपन्देहीले सियारीमा बृहत स्वास्थ्य शिविर गर्ने

    बुटवल । रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । क्लवले रुपन्देहीको सियारी गाउँपालीका प्रमुख तथा स्वास्थ्य शाखा प्रमुख सँग अन्तरक्रिया गरेको हो । रोटरी क्ल्व अफ तिलोत्तमा रुपन्देहीको आयोजना तथा रोट्रयाक क्लव अफ तिलोत्तमा रुपन्देही, तिलोत्तमा...