आचार्य क्याबिनेटमा जाने यी हुन एमाले र काङ्ग्रेसका संभावित दाबेदार
बुटवल । लुम्बिनी प्रदेश सरकारमा १२ मन्त्रालय छन् । नेकपा एमाले र नेपाली काङ्ग्रेस बिच सत्ता साझेदार बन्ने सहमति भएपछि सोमबार मात्रै नेकपा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भए। दुई ठुला दलबीच मन्त्रालय थपघट नगर्ने सहमति भइसकेकोले र साना दललाई...
