पहिलो पाईला नेपाल बुटवलको चौथो अधिवेशन सम्पन्न
बुटवल । सामाजिक कामगर्दैआएको पहिलो पाईला नेपाल बुटवलले आफ्नो चौथो अधिवेशन एवं पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बुटवल शाखा अध्यक्ष बिनोद बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ पत्रकार एवं हिमालय टेलिभिजनका समाचार प्रमुख तथा चर्चित कार्यक्रम यक्ष प्रश्नका सञ्चालक राजेन्द्र...
