खेलकुद

बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड

बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड

बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजनामा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोलि शनिबारदेखि सुरु हुने भएको छ । प्रतियोगिता बुटवल–११ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा हुने छ । नगर खेलकूद विकास समितिको आयोजनामा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको समितिले जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराइएको हो । बुटवल उपमहानगरपालिकाका…

सुदूरपश्चिमको लगातार दोस्रो जित, पोखरा अझै जितविहीन

सुदूरपश्चिमको लगातार दोस्रो जित, पोखरा अझै जितविहीन

बुटवल । सुदूरपश्चिमको लगातार दोस्रो जित, पोखरा अझै जितविहीन काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा लगातार दोस्रो जित निकाल्ने क्रममा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्स १८ रनले विजयी भएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १९४ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७५…

  • लुम्बिनीको विजयी सुरुआत, चितवन ६ विकेटले पराजित

    लुम्बिनीको विजयी सुरुआत, चितवन ६ विकेटले पराजित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुआत गर्ने क्रममा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको छ । बिहीबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवनले प्रस्तुत गरेको १४२ रनको मध्यम लक्ष्य लुम्बिनीले १८.३ ओभरमा चार विकेट...

  • एनपीएल–२ : चितवनका रविले बनाए लगातार दोस्रो खेलमा अर्धशतक

    एनपीएल–२ : चितवनका रविले बनाए लगातार दोस्रो खेलमा अर्धशतक

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पाँचौँ खेलमा ब्याटिङ गरिरहेको चितवन राइनोजबाट मध्यक्रम ब्याटर रवि बोपाराले अर्धशतक बनाएका छन् । प्रतियोगितामा दोस्रो खेल खेलिरहेको चितवनबाट बोपाराको यो लगातार दोस्रो अर्धशतक हो । बिहीबार त्रिवि क्रिकेट मैदानमा हुने खेलका...

  • एनपीएल–२ : चितवनविरुद्ध पावर प्लेमा लुम्बिनीको पकड

    एनपीएल–२ : चितवनविरुद्ध पावर प्लेमा लुम्बिनीको पकड

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पाँचौँ खेलमा ब्याटिङ गरिरहेको चितवन राइनोजविरुद्ध पहिलो पावर प्लेमा लुम्बिनी लायन्सले पकड बनाएको छ । बिहीबार त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस हारेर ब्याटिङमा आएको चितवनले पहिलो पावर प्ले (६...

  • नेपाली सेनाको २२ नम्बर बाहिनीमा बाहिनीपति ट्रफी शुरु

    नेपाली सेनाको २२ नम्बर बाहिनीमा बाहिनीपति ट्रफी शुरु

    बुटवल। नेपाली सेनाको श्री नं. २२ बाहिनी अड्डा रामनगर ब्यारेक बुटवलले अन्तर्गत युनिटहरुका खेलाडीहरुका बीचमा "बाहिनीपति ट्रफी २०८२" शुरु भएको छ। प्रतियोगिताको बाहिनीपति सहायक रथी पुरुषोत्तम खड्काले उद्घाटन गरेका थिए। उनले प्रतियोगिताले आपसी सम्बन्ध र भाइचारा स्थापित गर्नुका साथै शारिरीक...

  • आठाै नगर स्तरीय क्रिकेट मेयर कप बैशाख २५ गते देखि हुने

    आठाै नगर स्तरीय क्रिकेट मेयर कप बैशाख २५ गते देखि हुने

    कपिलवस्तु । आठाै नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता बैशाख २५ गते देखि ३० गते सम्म हुने कपिलबस्तु नगरपालिकाले जनाएको छ । राष्ट्रको लार्गि खेलकुद ’ देशको लार्गि खेलकुद’ भन्ने मुल नारा सहित आठाै नगर स्तरीय मयेर कप क्रिकेट प्रतियोगिता...

Page 1 of 91234Next ›Last »