खेलकुद

साइन रेसुङ्गा कर्पोरेट कप फुटसलको उपाधी इन्जिनियर्सलाइ

साइन रेसुङ्गा कर्पोरेट कप फुटसलको उपाधी इन्जिनियर्सलाइ

एफ एन जे मिडिया कप फुटसलको उपाधी ग्लोबल आवाजलाइ

तिलोत्तमा गोल्ड कप : आज अन्तिम सेमिफाइनल, चर्च ब्वाइज र मच्छिन्द्र भिड्दै

तिलोत्तमा गोल्ड कप : आज अन्तिम सेमिफाइनल, चर्च ब्वाइज र मच्छिन्द्र भिड्दै

बुटवल । जारी २३ औं संस्करणको तिलोत्तमा गोल्ड कपमा आज अन्तिम सेमिफाइनल खेल हुँदै छ । बुटवल–११ स्थित एन्फाटेक्निकल सेन्टरमा आज दिउँसो ३ बजे हुने खेलमा फाइनल प्रवेशका लागि मच्छिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड क्बले प्रतिस्पर्धा गर्न छन् । आजको विजेता समुहले उपाधिका लागि विभागीय टोली एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । एपीएफले बुधबार भएको…

  • तिलोत्तमा गोल्डकपः एपीएफ अन्तिम चारमा

    तिलोत्तमा गोल्डकपः एपीएफ अन्तिम चारमा

    बुटवल। २३औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबलमा एपीएफ फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आइतबार बुटवलस्थित देविनगरमा भएको खेलमा आयोजक रुपन्देही–११ लाई १–० ले हराउँदै एपीएफले विजयी सुरुवात गरेको हो । जितसँगै एपीएफ अन्तिम चारमा समेत पुगेको छ ।...

  • तिलोत्तमा गोल्डकपको तयारी तिव्र, दुई भारतीय टिम पनि सहभागी हुने

    तिलोत्तमा गोल्डकपको तयारी तिव्र, दुई भारतीय टिम पनि सहभागी हुने

    बुटवल । यही शनिबारदेखि रुपन्देहीमा २३ औं संस्करणको तिलोत्तमा गोल्डकप सुरु हुँदैछ । प्रतियोगितामा सहभागी हुने ८ टिमको टुंगो लगाएर टाइसिट तयार भैसकेको छ । प्रतियोगितामा आयोजक रुपन्देही–११, चर्च व्याइज युनाइटेड, एपीएफ, संकटा एफसी, मच्छिन्द्र फुटवल क्लब, नेपाल पुलिस क्लब,...

  • प्रधानमन्त्री कपः पुलिसको लगातार छैठौं जित

    प्रधानमन्त्री कपः पुलिसको लगातार छैठौं जित

    भैरहवा। स्पिनर ललितनारायण राजवंशीले ५ तथा फाष्ट बलर गुल्शनकुमार झाले ४ विकेट एवं कप्तान दीपेन्द्रसिंह ऐरीको विष्फोटक अर्धशतकको सहयोगमा प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार छैठौं जित निकाल्न सफल भएको छ । पुलिसले गण्डकी प्रदेशलाई...

  • अर्घाखाँचीमा मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु

    अर्घाखाँचीमा मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु

    अर्घाखाँची। लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । सन्धिखर्कस्थित टुँडिखेलमा मंगलबारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले उद्घाटन गरे । प्रतियोगिता उद्घाटन हुनुअघि बाजागाजासहित झाँकी र र्याली निकालिएको थियो...

  • प्रधानमन्त्री कपः इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती विजयी

    प्रधानमन्त्री कपः इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती विजयी

    भैरहवा। प्रधानमन्त्री कपमा पुरुष एकदिवसीय क्रिकेटमा इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हराएको हो । मंगलबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा...

  • प्रधानमन्त्री कपः कोशीविरुद्ध कर्णाली प्रदेशको फराकिलो जित

    प्रधानमन्त्री कपः कोशीविरुद्ध कर्णाली प्रदेशको फराकिलो जित

    तिलोत्तमा । कोशी प्रदेशविरुद्ध कर्णाली प्रदेशले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा फराकिलो जित हात पारेको छ । मंगलवार रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो ।...

  • पीएम कपमा आज तीन खेल हुँदै, लुम्बिनीले बागमतीको सामना गर्ने

    पीएम कपमा आज तीन खेल हुँदै, लुम्बिनीले बागमतीको सामना गर्ने

    वुटवल । जारी पीएम कपमा आज तीन खेल हुँदै छन् । कोशी प्रदेश र गण्डकी प्रदेशबीच हुँदै एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा बिहान ९ बजेदेखि खेल शुरु हुनेछ । जारी प्रतियोगितामा कोशी प्रदेशले अहिलेसम्म खेलेका चारै खेलमा हार बेहोरेर पहिलो जितको...