नेवा जनप्रतिनिधिहरुलाई सम्मान
बुटवल । नेवा सेवा समिति बुटवलले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई, सम्मान कार्यक्रम गरिएको छ। स्थानिय निर्वाचनमा बुटवल उपमहानगरपालिकाका विभिन्न वडाका विजेता वडाअध्यक्ष, सदस्यहरुलाई नेवा सेवा समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, बुटवलका उद्योगी समाजसेवी देविध्वज श्रेष्ठ, सल्लाहकार गोबिन्द कृष्ण कर्माचार्य, सल्लाहकार नवराज श्रेष्ठ,...
