४० माइक्रोनभन्दा पातला प्लाष्टिक झोला उत्पादन र प्रयोग गरे भदौ १ देखि कारबाही गरिने
बुटवल । सरकारले प्लाष्टिकका झोला उत्पादन, बिक्री वितरण तथा प्रयोगमा पुन: कडाइ गर्ने भएको छ।४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोग बढेपछि भदौ १ देखि फेरि कडाइ गर्न लागिएको हो। यसअघि पनि वन तथा वातावरण विभागले प्लाष्टिक झोला उत्पादन,...
