धतिवाङ्ग रुपन्देही सम्पर्क समाजको तिज मिलन सम्पन्न
बुटवल ।अर्घाखाँची धतिवाङ्ग रुपन्देही सम्पर्क समाजले शनिबार तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । समाजले रुपन्देहीमा बसोबास गर्ने दिदीबहिनी तथा चेलीबेटीहरुलाई जम्मा गरेर तीजमिलन कार्यक्रम सम्पन्न गरेको हो । बुटवलको अर्घाखाँची पार्टी प्यालेसमा आयोजित कार्यक्रममा अर्घाखाँचीको पाणिनी गाउँपालिका अन्तर्गत धतिवाङ्ग...
