युवापुस्तामा लोकप्रिय बन्दै हाँस्य टेलिश्रृखंला ‘अति भो’
रुपन्देही । हाँस्य टेलिश्रृखंला ‘अति भो’ युवाहरुमाझ लोकपृय बन्दै गइरहेको छ। हाँस्यव्यङ्यको माध्यमबाट समाजमा रहेका कुरीतिहरुलाई हटाउने र मनोरन्जन दिने उद्देश्यका साथ शुरु भएको यो टेलिसिरियलले आफ्नो प्रशारणको एक सय १७ भाग पूरा गरेको निर्देशक सुरज खनालले बताए । टेलिसिरियल...
