होराइजन गौतमबुद्ध मा.वि तिलाेत्तमाले गर्याे कक्षा १२ उत्तीर्ण विद्यार्थी,अभिभावक तथा प्राध्यापकलाई सम्मान
बुटवल । होराइजन कलेज, होराइजन गौतमबुद्ध मा.वि तिलोत्तमाले कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थी तथा अभिभावकहरूलाई एक समारोहका साथ सम्मान गरेको छ । विज्ञान तथा व्यवस्थापन संकाय गरी जम्मा ५३९ जना विद्यार्थीहरु सहभागि भएकोमा ६ जना विद्यार्थीले ३.८ GPA ४९ जना...
