वडाअध्यक्षले गरे आत्महत्या
- लुम्बिनी प्रेस संवाददाता
- भदौ २, २०८०
- 292 Shares
-

Read Time:1 Minute, 0 Second
बुटवल । गुल्मीको मुसिकोट नगरपालिकाका वडाध्यक्षले सामाजिक सञ्जालमा स्टाटस लेखेर आत्महत्या गरेका छन् । मुसिकोट १ का वडाध्यक्ष मोहन घिमिरेले आत्महत्या गरेका हुन् ।
वडाध्यक्ष घिमिरेले शनिबार बिहान फेसबुकमा परिस्थितिको चपेटामा परेर बाच्नुको अर्थ नभएको स्टाटस लेखेका थिए । त्यसको साढे दुई घण्टापछि उनी मृत भेटिएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
“परिस्थितिको चपेटामा परेपछि बाच्नुको अर्थ हुदो रहेनछ । प्रिय अनिता, साथ निभाउन सकेन, मलाई माफ गरे,” उनले फेसबुकमा लेखेका छन्, “घर परिवार, साथीभाइ, सुभचिन्तक सबैसँग माफी चाहन्छु । अल बिदा ।”
प्रतिकृया दिनुहोस्
- सर्वाधिक राशिकाे शाइन रेसुंगा १० के रन हुँदै
- कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठ
- करेन्ट लागेर रुपन्देहीमा १ जनाको मृत्यु
- बुटवलमा टिपरकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- शंकरनगर खानेपानीमा बागी उम्मेदवार, कांग्रेस र एमालेमा रडाको
- हाटबजार व्यवसायी संघको साधारणसभा फागुन २ गते
- अर्गानिक उत्पादनमा जोड गरौंः मुख्यमन्त्री आचार्य
- तिलोत्तमा १६ मा बालबालिकालाई उद्धोषण तालिम
- मर्चवार क्षेत्रको ‘सवस्टेसन’ निर्माण तीव्र
- बाघ खोज्न चार स्थानमा क्यामेरा जडान
-
हाटबजार व्यवसायी संघको साधारणसभा फागुन २ गते
माघ २३, २०८१ -
बुटवलमा टिपरकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
माघ २४, २०८१ -
सर्वाधिक राशिकाे शाइन रेसुंगा १० के रन हुँदै
माघ २६, २०८१ -
करेन्ट लागेर रुपन्देहीमा १ जनाको मृत्यु
माघ २४, २०८१ -
तिलोत्तमा १६ मा बालबालिकालाई उद्धोषण तालिम
माघ १९, २०८१ -
अर्गानिक उत्पादनमा जोड गरौंः मुख्यमन्त्री आचार्य
माघ २२, २०८१ -
कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठ
माघ २४, २०८१
लेखकको सम्वन्धमा