किसानलाई समयमा मल उपलब्ध गराउन माग गर्दै नेविसंघ रुपन्देहीले बुझायो ज्ञापन पत्र
बुटवल । किसानहरूले समयमा मल नपाउँदा उत्पादन घट्दै गइरहेको र यसतर्फ कसैले पनि ध्यान नदिएको भन्दै नेविसंघ रुपन्देहीले जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको छ। नेविसंघ रुपन्देही सभापति शम्सेर खड्काले प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे मार्फत सरकारलाई...
