बुटवल लेडिजेसिज र टिबिएसले राष्ट्रिय स्तरको टट तालीम गर्ने
बुटवल । बुटवल लेडि जेसिजले टिबिएससंगको सहकार्यमा तीन दिने राष्ट्रिय स्ततरको टट तालिम गर्ने भएको छ। साउन २७,२८ र २९ गते तालिम हुन लागेको हो । तालिममा देशका विभिन्न जिल्लाहरुबाट सहभागिहरु जुट्ने बुट्वल लेडि जेसिजका अध्यक्ष कमला लम्सालले जानकारी दिइन।...
