प्लान्ट क्वारेन्टाइन नुहँदा राजश्व संकलन गर्न सुठौली भन्सारलाई सकस
- गुलाम अलि
- भदौ २, २०८०
- 276 Shares
-

कपिलबस्तु । कपिलबस्तुको दोस्रो सबैभन्दा ठुलो भन्सार कार्यालय सुठौली भन्सार कार्यालयमा प्लान्ट क्वारेन्टाइन नुहँदा भन्सार कार्यालय नै बन्दा हुने अवस्थामा पुग्न लागेको छ।
प्लान्ट क्यारेन्टाईन नहुदा लक्ष्य अनुसारको राजश्व संकलन हुन नसकेको कार्यालयको भनाइ छ। लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसक्दा सञ्चालन हुन पनि गाह्रो हुने कार्यालयले जनाएको छ।
सुठौली भन्सार कार्यालयमा चालू आर्थिक बर्ष २०८०/८१ मा १ अर्ब ८१ करोड लाख राजस्व संकलन लक्ष्य रहेको छ भने साउन सम्म ३ करोड ११ लाख ६४ हजार मात्र राजस्व संकलन भएको सुठौली भन्सार कार्यालयका प्रमुख चुरा बहादुर सतराङीले बताए।
भारतले मुख्य रुपमा चामल नेपालमा प्रतिबन्ध लागेपछि भन्सारमा गाढीनै आउन छाडेको प्रमुखले जानकारी दिए । फलफुल पनि आयात हुने कृष्णनगर र भैरहवाबाट पास भएकोले नाका नै सुक्न स्थिती भईसकेको सुठौली भन्सार प्रमुख सतराङीले बताउछन।
सुठौली भन्सार कार्यालयमा अहिले मुख्य रुपमा आयात दिन ३ देखि ४ गाढी खरानी (सिमेन्ट कच्चा पदार्थ)अहिले यो नाकाबाट पास भएको जानकारी भन्सार कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
- लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
- लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्रीले के भने ? (पूर्णपाठसहित)
- रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : एक वर्षदेखि पक्राउ परेनन्
- बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
- अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा
- लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलाऔं: मुख्यमन्त्री आचार्य
- प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्य द्वारा स्वागत
- रिब्दीकोटमा एकल महिला पुरुषलाई सम्मान
-
अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
बैशाख २५, २०८२ -
तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा
बैशाख २३, २०८२ -
नेपाली सेनाको २२ नम्बर बाहिनीमा बाहिनीपति ट्रफी शुरु
बैशाख २५, २०८२ -
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
बैशाख २३, २०८२ -
सिद्धबाबा क्षेत्रमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
बैशाख २६, २०८२
लेखकको सम्वन्धमा