ताजा समाचार

नमस्तेका विद्यार्थी चाइना समर क्याम्पमा

नमस्तेका विद्यार्थी चाइना समर क्याम्पमा

बुटवल ।ब्रिटिस कलेज काठमाडौको म्यानेजमेन्टमा सञ्चालित नमस्ते एकेडेमीका कक्षा १० मा अध्ययनरत विद्यार्थीको समूह नेपाली र चाइनिज ज्ञान, सीप ,कला र संस्कृति आदान प्रदान गर्ने उद्देश्यले चाइना प्रस्थान गरेका छन् । संसारकै दोश्रो ठूलो जनसंख्या र आर्थिक विकाश गरेको संसारकै ख्याति प्राप्त बेस्टन इन्टरनेशनल चाइना क्याम्पस, सिजोजाङको निमन्त्रणा तथा विद्यार्थी एक्सचेन्ज कार्यक्रम अन्तर्गत कक्षा १०…

समयमै काम नगर्नै निमार्ण ब्यवसायीलाई कञ्चनले गर्यो जरिबाना, काम गर्न नसक्नेले ठेक्का नहाल्न अधिकृत गौतमको आग्रह

समयमै काम नगर्नै निमार्ण ब्यवसायीलाई कञ्चनले गर्यो जरिबाना, काम गर्न नसक्नेले ठेक्का नहाल्न अधिकृत गौतमको आग्रह

नबिन घिमिरे/ कञ्चन । समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्नु त परको कुरा उल्टै जनप्रतिनिधि र कर्मचारीले नै निर्माण व्यवसायीसंग कमिसन लिएर समयमै सम्पन्न हुने कामपनि पर धकेल्ने र योजनाको लागत बढाउने गरेको गुनासो धेरै नै सुन्नमा आउने गरेको छ । तर कञ्चन गाउँपालिकाले भने यसमा अपबाद बन्दै कारवाहीमात्र होइन जरिवाना नै गरेर…

  • छिपागढ स्वास्थ्य चौकी नवनिर्मित भवनको उद्घाटन

    छिपागढ स्वास्थ्य चौकी नवनिर्मित भवनको उद्घाटन

    बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ स्थित कोटहवामा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन भएको छ । ५४ लाखको लागतमा निर्माण सम्पन्न भएको दुईतले स्वास्थ्य चौकी भवनको बुधबार गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले उद्घाटन गरेका हुन् । सो अवसरमा...

  • लुम्बिनीको विकासमा केन्द्रीत हुन्छु :  उपाध्यक्ष डा लामा

    लुम्बिनीको विकासमा केन्द्रीत हुन्छु : उपाध्यक्ष डा लामा

    बुटवल । संविधानसभा सदस्य लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा.ल्हारक्याल लामाले लुम्बिनीको विकासको निम्ति आफू लुम्बिनी आएको बताएका छन् । लुम्बिनी बुद्ध धर्म संरक्षण समितिले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा संविधानसभा सदस्य तथा पूर्व...

  • बिप्लवद्वारा एमसिसीको बिरोधमा भित्तेलेखन

    बिप्लवद्वारा एमसिसीको बिरोधमा भित्तेलेखन

    अर्घाखाँची । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ले बुधबार केन्द्रिय कार्यक्रम अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा न ८ मा भित्तेलेखन कार्यक्रम सम्पन्न गरेको छ । पाटीका जिल्ला सदस्य पदम नेपाली , हरि नेपाली लगायतको नेतृत्वमा गएको टोलिले सार्वजनिक स्थान लगायतका...

  • शिक्षा क्षेत्रमा परिबर्तन गर्न १२ बुदे ज्ञापन पत्र

    शिक्षा क्षेत्रमा परिबर्तन गर्न १२ बुदे ज्ञापन पत्र

    अनिल नेपाली /अर्घाखाँची । बैध निकट नेपाल क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अनेरास्ववियू (क्रान्तिकारीले बिभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय दाङ्गमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । सगठन प्रदेश सयोजक ईन्दु वलीद्धारा हस्तारक्षित प्रेस विज्ञप्तीमा नेपालको संसदीय व्यवस्थाद्वारा निर्देशित...

  • अध्यापनमा नयाँ शिक्षण विधिको प्रयोग र उपयोगिता विषयक प्रशिक्षण सकियो

    अध्यापनमा नयाँ शिक्षण विधिको प्रयोग र उपयोगिता विषयक प्रशिक्षण सकियो

    बुटवल । अध्यापनमा नयाँ शिक्षण विधिको प्रयोग र उपयोगिता एवम् आदर्श सिकाईका अभ्यासहरुमा प्रशिक्षित गराउँदै शिक्षण विधिमा बौद्धिकताको ढाँचा सन्दर्भमा एकदिने प्रशिक्षण कार्यक्रम एम्स कलेज, बुटवलको समन्वयमा सम्पन्न भएको छ । कार्यक्रमा प्रशिक्षण गराउँदै विश्वविद्यालय व्यवस्थापन संकायका पूर्व सहायक डिन...