विपद पुर्वतयारीमा सुपर परियोजनाको सक्रियता, सूचना ब्यवस्थापन गर्न प्रदेशस्तरीय सूचना व्यवस्थापन कार्यदल गठन
बुटवल ।लुम्बिनी प्रदेशको सूचना व्यवस्थापन कार्यलाई चुस्त दुरुस्त बनाई विपद पूर्वतयारी तथा प्रतिकार्यमा सहयोग पुर्याउन प्रदेशस्तरीय सूचना व्यवस्थापन कार्यदल गठन गरिएको छ । आन्तरीक मामिला, कानुन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा फागुन २५ र २६ गते बुटवलमा भएको सुचना...
