समाज

दीपमा कक्षा १२ का विद्यार्थीलाई विदाई तथा शुभकामना

दीपमा कक्षा १२ का विद्यार्थीलाई विदाई तथा शुभकामना

बुटवल । बुटवल-८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलले मङ्गलबार कक्षा १२ का विद्यार्थीहरूलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको कक्षा ११ का विद्यार्थीहरूले ड्रिमल्यान्ड रिसोर्ट मणिग्राममा आयोजना गरेको कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूलाई परीक्षा सफलताको शुभकामना दिँदै टीका, खादा तथा मायाको चिनोद्वारा सम्मान तथा विदाई गरिएको थियो । कार्यक्रममा दीप बोर्डिङ…

बुटवलमा बन्ने राष्ट्रिय सूचना केन्द्रको कामलाई अगाडि बढाउन नगरप्रमुख पाण्डेयको अनुरोध

बुटवलमा बन्ने राष्ट्रिय सूचना केन्द्रको कामलाई अगाडि बढाउन नगरप्रमुख पाण्डेयको अनुरोध

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सूचना तथा सञ्चार मन्त्री रेखा शर्मालाई भेटेर बुटवलमा निर्माण गर्ने भनिएको राष्ट्रिय सूचना केन्द्रको कामलाई अगाडि बढाउन अनुरोध गर्नुभएको छ। बुटवल १२ मा निर्माण गर्ने भनिएको राष्ट्रिय सूचना केन्द्रको काम अगाडि बढाउनका लागि बुटवल उपमहानगरपालिकाको तर्फबाट सबै प्रक्रिया पूरा भइसकेको बताउँदै उहाँले आवश्यक सहजीकरणका लागि मन्त्री शर्मालाई अनुरोध…

  • रोहिणीको बैकुण्ठपुरमा हाईमास्ट लाइट जडान

    रोहिणीको बैकुण्ठपुरमा हाईमास्ट लाइट जडान

    भैरहवा ।रुपन्देहीको रोहिणी गाउँपालिकाले रोहिणी–३ स्थित बैकुण्ठपुर चोकमा हाईमास्ट सडक बत्ती (लाइट) जडान गरेको छ । यात्रु तथा स्थानीयबासीलाई रातीको समयमा यात्रा गर्न तथा चोक वरपर उज्यालो राख्न हाईमास्ट लाइट जडान गरिएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।...

  • ‘ लैङ्िगक अल्पसंख्यक समुदायको राज्यले संरक्षकत्व लिनुपर्छ’

    ‘ लैङ्िगक अल्पसंख्यक समुदायको राज्यले संरक्षकत्व लिनुपर्छ’

    बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य एव पुर्व मन्त्री बसिउद्दिन खानले हरेक समुदायका ब्यक्तिहरुको मानवअधिकारका घटनामा राज्यले पहल गर्नुपर्ने बताएका छन। भैरहवामा आयोजित यौनिक तथा लैङ्िगक अल्पसंख्यक समुदायको सबालमा पालिका तथा जिल्लास्तरीय २ दिने परामर्श गोष्टिको उद्घाटन गर्दै उनले लैङ्िगक...

  • लगातार उत्कृष्टताको यात्रामा नमस्ते एकेडेमी

    लगातार उत्कृष्टताको यात्रामा नमस्ते एकेडेमी

    बुटवल । ब्रिटिस ग्रुपको व्यवस्थापनमा सञ्चालित तिलोत्तमाको नमस्ते एकेडेमीले हालै सार्वजनिक कक्षा ८ को जिल्लास्तरीय आधारभूत तह परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । ३६ जना विद्यार्थी परीक्षामा सहभागी भएका मध्ये ९ जनाको ए प्लस, १८ जनाको ए र...

  • अंग्रेजलाई पराजित गरेको किल्लामा विजय उत्सव : यस्तो छ जितगढीको इतिहास

    अंग्रेजलाई पराजित गरेको किल्लामा विजय उत्सव : यस्तो छ जितगढीको इतिहास

    बुटवल: नेपाल–अंग्रेज युद्धमा नेपालले जित हासिल गरेको ऐतिहासिक स्थल हो–जितगढी किल्ला। वि.सं.१८७२ वैशाख ७ गते आजकै दिन नेपालले अंग्रेज फौज (इष्ट इण्डिया कम्पनी मातहत) लाई पराजित गरेको थियो। बुटवल उपमहानगरपालिका-१ मा रहेको यो गढी अंग्रेज सरकारका आधुनिक सेनालाई नेपालले परास्त...