वर्तमान र निवर्तमान सासंदहरु बिच पाँच बर्षकाे अनुभव सेयरिङ सगैँ सांसद संजाल गठन
बुटवल । लुम्बिनी प्रदेश सरकारले अघिल्लाे पाचँ बर्षमा सिमान्तकृत, दलित महिला तथा अल्पसंख्यको पक्षमा उदाहरणीय काम नगरेकाे सराेकारवालाहरुले बताएका छन । लक्षित समुदायका लागी बजेट विनियोजन गरेपनि पहुँचकाे आधारमा बजेट बितरण गर्ने र पाँच बर्ष सम्म सम्बन्धीत मन्त्रालयबाट पनि ठोस...
