समाज

रेसुङ्गा विमानस्थलमा हप्ताको चार पटक उडान हुँदै

रेसुङ्गा विमानस्थलमा हप्ताको चार पटक उडान हुँदै

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्ताको चारपटक उडान हुने भएको छ । हाल हप्तामा दुई पटक मात्रै उडान हुदैँ आएकामा अगामी फागुनको पहिलो हप्ताबाट चार पटक उडान हुनेगरी व्यवस्था मिलाइएको हो । रेसुङ्गा विमानस्थलमा गत वैशाख २९ गते पहिलो व्यावसायिक उडान भएको थियो । यात्रुको अत्याधिक चाप भएपछि बुधबार र शुक्रबार गरी हप्ताको दुई दिन…

प्रदेश राजधानी दाङको व्यथा : ६ घण्टाको पैदल यात्रापछि मात्रै पुगिन्छ विद्यालय

प्रदेश राजधानी दाङको व्यथा : ६ घण्टाको पैदल यात्रापछि मात्रै पुगिन्छ विद्यालय

दाङ । ६ घण्टा हिँडेर विद्यालय जानुपर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । दाङको दंगीशरण १ ठाँटी, कालीतरा, बबई १ कप्तानेलगायत ठाउँका विद्यार्थी दैनिक यसरी हिँडेरै बबई गाउँपालिका ७ तल्लो मलैमा रहेको देउती माविमा पढ्न आउन बाध्य छन् । विगतमा विद्यालयमा छात्रावास भए पनि गाउँपालिकाले त्यो हटाएपछि दैनिक ६ घण्टा हिँडेर आउन बाध्य छन् ।…

  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। सोमबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको हो। आज बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजन गरेको निगमले जनाएको छ। मूल्य घटेपछि सोमबार राति...

  • सियारीको गाँउसभाको १४ औं अधिबेशन शुरु

    सियारीको गाँउसभाको १४ औं अधिबेशन शुरु

    सियारी । सियारी गाउँपालिकाको गाँउ सभाको १४ औं अधिबेशन शुरु भएको छ । आईतबार शुरु भएको अधिबेशनको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले चालु आर्थिक बर्षको अर्धवार्षिक समीक्षा पेश गरेका छन् ।अर्धबार्षिक समिक्षा पेश गर्दै अध्यक्ष घिमिरेले सियारीलाई कृषि, पर्यटन...

  • दुर्घटनाबाट छ महिनामा २६ जनाले ज्यान गुमाए

    दुर्घटनाबाट छ महिनामा २६ जनाले ज्यान गुमाए

    कपिलवस्तु । पछिल्लो ६ महिनामा कपिलवस्तु जिल्लामा २६ जनाले दुर्घटनाका कारणले ज्यान गुमाएका छन्। कपिलवस्तु ट्राफिक प्रहरी कार्यालयको आर्थिक वर्ष २०८०÷८१ तथ्याङ्क अनुसार ६ महिनामा दुर्घटना १०२ भएको छ भने जयमध्ये दुर्घटनाबाट २६ ज्यानले गुमाएका हुन। सबैभन्दा बढी दुर्घटना दुई...

  • बस दुर्घटना अपडेट : मृत्यु भएका १२ जना मध्ये १० जनाकाे सनाखत

    बस दुर्घटना अपडेट : मृत्यु भएका १२ जना मध्ये १० जनाकाे सनाखत

    बुटवल । नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस दाङ-देउखुरीको भालुवाङस्थित राप्ती नदीकाे पुलबाट खस्दा १२ यात्रुको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । भे १ ख ३९१२ नम्बरको माउन्टेन एयर न्यू बस शुक्रबार राति करिब १० बजेतिर...

  • राप्ती बस दुर्घटना अपडेट ः मृतक ८ जनाको परिचय खुल्यो

    राप्ती बस दुर्घटना अपडेट ः मृतक ८ जनाको परिचय खुल्यो

    दाङ । दाङको भालुवाङस्थित राप्ती पुलबाट यात्रुबहाक बस खस्दा मृत्यु भएका १२ जनाको मृत्यु भएको छ। जसमध्ये ८ जनाको सनाखत भएको छ । बाँके जिल्ला बस्ने वर्ष ६० कुसुम बस्नेत, मकवानपुर बस्ने वर्ष ३९ का सौरभ विष्ट, काठमाडौं चन्द्रगिरी बस्ने...