श्रीमतीले सम्बन्ध बिच्छेदको मुद्दा हालेपछि श्रीमतीको गोलि हानी हत्या
बुटवल । श्रीमान श्रीमती बिचको आपसी सम्बन्ध खराब भएमा अदालतबाट सम्बन्ध विच्छेद गर्न सकिन्छ। यहि बाटो अपनाउदा वडा प्रहरी कार्यालय घोराही(दाङ) मा कार्यरत प्रहरी जवान धनमाया थापा मगरले ज्यान गुमाउन बाध्य भएकि छन। जनतालाई शान्ती सुरक्षा प्रदान गर्ने शुरक्षाकर्मी प्रहरी...
