बुटवलले मनायो आफ्नो ६५ औं स्थापना दिवस, ११० वर्षिया वरईलाई बनाईयो प्रमुख अतिथी
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले ६५औ स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ। ११० वर्षीया ऐरावती वरईको प्रमुख आतिथ्यतामा आयोजित स्थापना दिवस मूल समारोहमा विभिन्न क्षेत्र र विधाका व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको छ। बुटवल उपमहानगरपालिकाको स्थापना दिवसका अवसरमा ऐरावती...
