समाज

तिलोत्तमाका सर्भिस लेनमा अब ‘साईकल लेन’

तिलोत्तमाका सर्भिस लेनमा अब ‘साईकल लेन’

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो नगरपालिका भित्रका सर्भिस लेनमा साईकल लेन निर्माण गरेको छ। सर्भिस लेनमा ठुला सवारी गुड्नको लागि छुट्टै लेन र साईकलको लागि छुट्टै लेन बनाउने गरि रोड पेन्टिङ भैरहेको तिलोत्तमा नगरपालिकाले जनाएको छ। नगरपालिकाका इन्जिनियर युवराज पन्थीले आफू सहितका प्राबिधिकबाट अबलोकन भएको बताउदै बाटो लाइनिङ्ग पेंटिंग गर्ने कार्य भैरहेको बताए। उनले…

वुटवल । एशियाली विकास बैंक एडिबीको ‘अर्बन रेजिलेन्स लाइभ्लीहुड इम्प्रुभ्मेन्ट परियोजना’ अन्तर्गत रुपन्देहीका तिलोत्तमासहित सात पालिकाहरुमा पूर्वाधार निर्माण र विस्तारका लागि अनुदान सहायता तथा सहलियतपूर्ण ऋणमा बुधवार सम्झौता भएको छ । तिलोत्तमा नगरपालिकामा चार ठूला आयोजनाका लागि ३ अर्ब २५ करोड रुपैया बराबरको सम्झौता भएको । तिलोत्तमामा वडा नं १७ मा पॅाच विगाह क्षेत्रफलमा बहुउद्धेश्यीय…

  • रेसुङ्गा विमानस्थलमा हप्ताको चार पटक उडान हुँदै

    रेसुङ्गा विमानस्थलमा हप्ताको चार पटक उडान हुँदै

    गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्ताको चारपटक उडान हुने भएको छ । हाल हप्तामा दुई पटक मात्रै उडान हुदैँ आएकामा अगामी फागुनको पहिलो हप्ताबाट चार पटक उडान हुनेगरी व्यवस्था मिलाइएको हो । रेसुङ्गा विमानस्थलमा गत वैशाख २९ गते पहिलो व्यावसायिक...

  • राष्ट्रिय भुकम्प शुरक्षा दिवस : अर्घाखाँचीमा प्रभातफेरी तथा कोण सभा

    राष्ट्रिय भुकम्प शुरक्षा दिवस : अर्घाखाँचीमा प्रभातफेरी तथा कोण सभा

    अर्घाखाँची । २६ औं राष्ट्रिय भुकम्प शुरक्षा दिवस-२०८० प्रभातफेरी तथा कोण सभा आज सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ स्थानीय श्रोत र प्रबिधिको प्रयोग गरौं, भुकम्प थेग्ने संरचना बनाउ भन्ने मुलनाराका साथ भुकम्प स्मृति तथा भुकम्पिय सचेतना प्रभातफेरी कार्यक्रम सम्पन्न भएको...

  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। सोमबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको हो। आज बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजन गरेको निगमले जनाएको छ। मूल्य घटेपछि सोमबार राति...

  • सियारीको गाँउसभाको १४ औं अधिबेशन शुरु

    सियारीको गाँउसभाको १४ औं अधिबेशन शुरु

    सियारी । सियारी गाउँपालिकाको गाँउ सभाको १४ औं अधिबेशन शुरु भएको छ । आईतबार शुरु भएको अधिबेशनको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले चालु आर्थिक बर्षको अर्धवार्षिक समीक्षा पेश गरेका छन् ।अर्धबार्षिक समिक्षा पेश गर्दै अध्यक्ष घिमिरेले सियारीलाई कृषि, पर्यटन...

  • दुर्घटनाबाट छ महिनामा २६ जनाले ज्यान गुमाए

    दुर्घटनाबाट छ महिनामा २६ जनाले ज्यान गुमाए

    कपिलवस्तु । पछिल्लो ६ महिनामा कपिलवस्तु जिल्लामा २६ जनाले दुर्घटनाका कारणले ज्यान गुमाएका छन्। कपिलवस्तु ट्राफिक प्रहरी कार्यालयको आर्थिक वर्ष २०८०÷८१ तथ्याङ्क अनुसार ६ महिनामा दुर्घटना १०२ भएको छ भने जयमध्ये दुर्घटनाबाट २६ ज्यानले गुमाएका हुन। सबैभन्दा बढी दुर्घटना दुई...