खेलकुद

पीएम कपमा कोशी प्रदेशको पहिलो जित, गण्डकीको लज्जास्पद हार

पीएम कपमा कोशी प्रदेशको पहिलो जित, गण्डकीको लज्जास्पद हार

बुटवल । जारी पीएम कप अन्तर्गत कोशी प्रदेशले पहिलो जित हासिल गरेको छ । आइतबार एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा कोशी प्रदेसले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो । गण्डकीले दिएको केवल ३२ रनको लक्ष्य पछाएको कोशी प्रदेशले ८.२ ओभरमा एक विकेव्त गुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि टस जितेर पहिला…

बुटवलमा आजदेखि दोस्रो मेयर कप फुटबल

बुटवलमा आजदेखि दोस्रो मेयर कप फुटबल

बुटवल ।बुटवलमा आज साेमबारदेखि अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।फुटबल खेल र खेलाडीहरुको विकास गर्ने उदेश्यका साथ बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र नगर खेलकुद विकास समितिको आयोजनामा अन्तर विद्यालय दोस्रो मेयर कप छात्र/छात्रा फुटबल प्रतियोगिता शुरु हुन लागेको हो ।बुटवल उपमहानगरपालिकाले आईतबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराएको हो…

  • सर्वाधिक राशिकाे शाइन रेसुंगा १० के रन हुँदै

    सर्वाधिक राशिकाे शाइन रेसुंगा १० के रन हुँदै

    बुटवल । सर्वाधिक राशिकाे ‘शाइन रेसुंगा नेश्नल १० के रन’ प्रतियोगिता फागुनको ११ गते आयोजना हुने भएको छ।शाइन रेसुंगा डेभलपमेन्ट बैंकले शनिबार रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो। ‘रन टु साइन’ भन्ने नाराका साथ आयोजना गर्न...

  • बुटवलमा जारी राष्ट्रपति रनिङशिल्डमा कालिका अग्रस्थानमा

    बुटवलमा जारी राष्ट्रपति रनिङशिल्डमा कालिका अग्रस्थानमा

    बुटवल । बुटवलमा जारी छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोस्रो दिन सम्म आउँदा कालिका मानवज्ञान मावी अग्र स्थानमा देखिएको छ। मंगलबार देखि बुटवलको दिपनगर स्थित सिद्वेश्वरी खेल मैदानमा चलिरहेका विभिन्न प्रतियोगिता मार्फत ३६ स्वर्ण पदकको टुंगो लाग्दा कालिका अग्रस्थानमा रहेको...

  • बुटवलमा मदन भण्डारी गाेल्डकप भलिवलकाे तयारी पूरा

    बुटवलमा मदन भण्डारी गाेल्डकप भलिवलकाे तयारी पूरा

    बुटवल । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसका अवसरमा बुटवलमा मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिवल च्याम्पियनसीप २०८१ आयोजना हुँदैछ । पौष १७ देखि २४ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु...

  • न्यु होराइजन कलेजमा शैक्षिक कार्यशाला गोष्ठि

    न्यु होराइजन कलेजमा शैक्षिक कार्यशाला गोष्ठि

    बुटवल । न्यु होराइजन कलेज ड्राइभरटोलले वि.एस्सी.मा अध्ययनरत विद्यार्थीहरुको निम्ति ‘स्टडी डाइनामिक्स’ विषयक एक दिने शैक्षिक कार्यशाला गोष्ठि सम्पन्न गरेको छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फका स्नातक तह, वि.एस्सी.मा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै उक्त कार्यशाला गोष्ठि सम्पन्न गरेको हो...

  • अन्तरडिपार्टमेन्ट फुटसलको उपाधी युवा जोसलाई

    अन्तरडिपार्टमेन्ट फुटसलको उपाधी युवा जोसलाई

    बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको एडभान्स कुकिङ ईस्टीच्युटको आयोजनामा बुटवलमा भएको अन्तरभिपापार्टमेन्ट फुटसलको उपाधी युवा जोस डिपार्टले हात पारेको छ । एडभान्स कुकिङ ईस्टीच्युटमा अध्ययन गर्दै आएका फरक फरक डिपार्टमेन्टका बिद्यार्थीहलाई एक आपसमा जोड्दै खेलमार्फत अतिरिक्त...