चौथो कालिका कप सुरु :कबड्डीमा कालिका र जनज्वोति अघिल्लो चरणमा,भलिबलमा पब्लिक मावि विजयी
- लुम्बिनी प्रेस संवाददाता
- पुस २, २०८१
- 276 Shares
-
बुटवल । जिल्ला स्तरिय कालिका कपको कबड्डी तर्फको पहिलो दिनका खेल सम्पन्न भएका छन् । छात्रा छात्र कबड्डी प्रतियोगीतामा पहिलो दिन ४ वटा खेल सकिएका हुन ।
पहिलो छात्र तर्फको कुवरवर्ती मावि र पब्लीक नमुना माविका विचमा भएको प्रतियोगीतमा पब्लीक नमुना मावि ५५ पोईन्ट सहित विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ ।
यस्तै छात्र तर्फकै दोस्रो प्रतियोगीता कालिका मानवज्ञान मावि र न्यु भिजन माविका विचमा भएको थियो । जसमा ५१ अंकले कालिका मानवज्ञान मावि अघिल्लो चरणमा प्रवेश गरेको छ ।
यस्तै छात्रा तर्फ भएको पहिलो खेलमा मणिमुकुन्द मावि र गाग्री एकेडेमीका विचमा भएकोमा मणिमुकुन्द मावि का छात्रा १० पोईन्ट सहित विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
यस्तै दोस्रो प्रतियोगीता जनज्वोति मावि र पब्लिक नमुना माविका विचमा भएकोमा जनज्वोति माविका विद्यार्थीहरु २१ अंकले विजयी भएका हुन ।
यस्तै मंगलबार भएको भलिवल प्रतियोगीतामा पब्लिक मावि र ईड्न माविका विचमा भएको प्रतियोगीतामा पब्लिक मावि विजयी भएका छन् । पब्लिक माविले इड्न लाई २–१ को सेटमा परारित गरेको हो ।
प्रतिकृया दिनुहोस्
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी

लेखकको सम्वन्धमा