समाज

दारीग्याङकाे बुटवल राष्ट्रिय सम्मेलन : दिपेश सिग्देलकाे अध्यक्षतामा नयाँ नेतृत्व चयन

दारीग्याङकाे बुटवल राष्ट्रिय सम्मेलन : दिपेश सिग्देलकाे अध्यक्षतामा नयाँ नेतृत्व चयन

बुटवल, ८ फागुन । दारी ग्याङले रुपन्देहीकाे बुटवलमा राष्ट्रिय सम्मेलन गरि नयाँ नेतृत्व चयन गरेकाे छ । फागुन ६ र ७ गते बुटवलमा भएकाे अधिवेसनले दीपेश सिग्देलकाे अध्यक्षतामा १३ सदस्यिय नयाँ कार्य समिति चयन गरेकाे हाे । समितिकाे उपाध्यक्षमा जगदीश भण्डारी, सचिवमा मधुसुधन काफ्ले, सहसचिवमा अभिमन्यू पाण्डे र काेषाध्यक्षमा वसन्त पहारीलाई सर्वसहमतिमा चयन गरिएकाे छ।…

सकियो कृषि मेला : पच्चिस हजार उपभोक्ताले गरे अवलोकन

सकियो कृषि मेला : पच्चिस हजार उपभोक्ताले गरे अवलोकन

बुटवल । यहि फागुनको २ गतेदेखि बुटवलमा सञ्चालन गरिएको कृषि मेला सकिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालन गरिएको पाँच दिने कृषि मेला-२०७९ शनिबार सकिएको हो । पाँच दिनसम्म सञ्चालन गरिएको मेलामा २५ हजार उपभोक्ताले अवलोकन गरेको र मेला भित्र २० लाखको कारोवार…

  • सगरमाथाले मनायो २९ औं बार्षिकोत्सव

    सगरमाथाले मनायो २९ औं बार्षिकोत्सव

    बुटवल, ७ फागुन । रुपन्देहीको देवदहमा स्थापित सगरमाथा आवासिय माध्यमिक विद्यालयले आफ्नो २९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सगरमाथाले आइतबार वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउँदै गत वर्षको शैक्षिक तथा अतिरिक्त कृयाकलापमा उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई पुरस्कृत तथा...

  • अल्छी गरे पत्रकारिताको विकल्प खोजे हुन्छ: अध्यक्ष बस्नेत

    अल्छी गरे पत्रकारिताको विकल्प खोजे हुन्छ: अध्यक्ष बस्नेत

    काठमाडौँ,६ फागुन । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तथ्यपूर्ण र खोजमूलक सामग्री दिन नसके अनलाइन सञ्चार माध्यम टिक्न नसक्ने भन्दै त्यसतर्फ गम्भीर हुन सजग गराउनुभएको छ । 'अधिकांश अनलाइन माध्यमहरूमा मौलिक र खोजपूर्ण समाचार सामग्री देखिन छाडेको छ ।...

  • राष्ट्रिय बेटि सम्मेलनमा १६ जना सम्मानित

    राष्ट्रिय बेटि सम्मेलनमा १६ जना सम्मानित

    बुटवल, ५ फागुन । बुटवलमा सम्पन्न भएको पाचौं ऐतिहासिक राष्ट्रिय बेटि सम्मेलन २०७९ मार्फत १६ जना सम्मानित भएका छन। मुलधार महिला सेवा केन्द्र,आसनमा महिला,भाषणमा महिला,शासनमा महिला (आभासा) राष्ट्रिय अभियान नेपालको आयोजनामा राष्ट्रिय बेटि सम्मेलन मार्फत सामाजिक कार्य गर्दै आएका १६...

  • बुटवलका नगरप्रमुख पाण्डेयले मानवसेवा आश्रममा खाना खुवाएर मनाए जन्मदिन

    बुटवलका नगरप्रमुख पाण्डेयले मानवसेवा आश्रममा खाना खुवाएर मनाए जन्मदिन

    बुटवल,५ फागुन । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले आफ्नो जन्मदिन मानव सेवा आश्रममा मनाएका छन। जन्मदिनको अवसरमा मानवसेवा आश्रम बुटवलमा पुगेर बृद्धहरुलाई खाना खुवाएर जन्मदिन मनाएका हुन। जन्मदिनलाई आजभोली तडकभडक रुपमा मनाउने परम्परालाई तोडेर आश्रममा जन्मदिन मनाउने शैलीको बिकास गर्न...

  • दीप गायन ताराको छनोट चरण सम्पन्न

    दीप गायन ताराको छनोट चरण सम्पन्न

    बुटवल, ५ फागुन ।बुटवल-८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलमा बिहिबार दसौँ दीप गायन तारा प्रतियोगिताको छनोट चरण सम्पन्न भएको छ । प्रतियोगिताको प्रथम चरणमा रुपन्देही क्षेत्रभित्रका कक्षा १२ सम्म अध्यापन हुने माध्यमिक विद्यालयका ५३ जना प्रतियोगीहरूले विना ट्रयाक गीत...