समाज

बुटवल बसपार्कमा अब निःशुल्क वाइफाई इन्टरनेट

बुटवल बसपार्कमा अब निःशुल्क वाइफाई इन्टरनेट

बुटवल । बुटवलको नयाँ बसपार्कमा निशुल्क वाइफाई इन्टरनेट चलाउन पाइने भएको छ । बुटवल उपमहानगरपालिकाले वल्र्डलिंक कम्युनिकेशनसँगको सहकार्यमा बसपार्क क्षेत्रमा निशुल्क वाइफाइ इन्टरनेट सुविधा उपलब्ध गराएको हो । मंगलबार निशुल्क वाइफाइ इन्टरनेट सुविधा शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको बसपार्कलाई सुविधासम्पन्न बनाउने अभियानअन्तरगत निशुल्क वाइफाइ इन्टरनेट जडान गरेको बताए । उनले बसपार्कलाई यात्रुहरुको…

बुटवल ज्योतिनगर क्षेत्रको पहिरो नियन्त्रणको काम शुरु, संघ र प्रदेश सरकारसंग समन्वय गरिने

बुटवल ज्योतिनगर क्षेत्रको पहिरो नियन्त्रणको काम शुरु, संघ र प्रदेश सरकारसंग समन्वय गरिने

बुटवल । बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो नियन्त्रणको काम शुरु भएको छ ।  गतवर्ष भदौ ११ गते चुरेडाँडाबाट आएको पहिरोले क्षति पूर्‍याएको बुटवल वडा नम्बर ३ को मिलनपथ र ज्योतिनगर तथा वडा नम्बर ४ को लक्ष्मीनगरको प्रभावित क्षेत्रमा चेकड्याम, रिटर्निङ्ग वाल, ग्याबिन जाली, बक्स कल्भर्ट निर्माणको काम शुरु भएको हो ।  पहिरो प्रभावित क्षेत्रको…

  • रिहा भएपछि खादामालासहित अभिनेता पल शाह

    रिहा भएपछि खादामालासहित अभिनेता पल शाह

    बुटवल । अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् । नाबालिग बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका...

  • आज ४१ औं राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाईदै

    आज ४१ औं राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाईदै

    बुटवल । आदिवासी जनजाति समुदाय अन्तर्गत रहेका देशैभरका मगर समूह, संघ संस्थाले आज ४१ औं राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका संघ–संस्थाले विभिन्न कार्यक्रम गरी...

  • अभिनेता पल शाह आज रिहा हुँदै, लगत्तै काठमाडौ पुग्ने तयारी

    अभिनेता पल शाह आज रिहा हुँदै, लगत्तै काठमाडौ पुग्ने तयारी

    काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) आज रिहा हुँदैछन् । पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएकाले सोमबार (आज) रिहा हुने जानकारी दिए । शाह...

  • जिल्लास्तरीय अन्तरमावि हाजिरी जवाफको उपाधी ज्योति मावि सुनवललाई

    जिल्लास्तरीय अन्तरमावि हाजिरी जवाफको उपाधी ज्योति मावि सुनवललाई

    सुनवल । रमवापुर माध्यमिक विद्यालय सुनवलको आयोजनामा सप्पन्न जिल्लास्तरीय अन्तर-माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगितामा श्री ज्योति माध्यमिक विद्यालय सुनवल प्रथम स्थान हासिल गरेको छ। प्रतियोगिताको द्वितीय स्थान रामनगर एकेडेमीले प्राप्त गरेको छ भने तृतीय स्थान धान्याञ्चल माध्यमिक बिधालयले प्राप्त गरेको...

  • सोमबार बुटवलमा स्थानीय बिदा

    सोमबार बुटवलमा स्थानीय बिदा

    बुटवल । बुटवल उपमहानगरपालिकाले राष्ट्रिय मगर एकता दिवसको अवसरमा भोलि स्थानीय बिदा दिएको छ।भोलि ४१ औँ राष्ट्रिय मगर एकता दिवस परेकोले स्थानीय बिदा दिएको नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए। उनले एक बिज्ञप्ती जारी गर्दै नगरपालिकाको मुख्य कार्यालय मातहतका कार्यालयहरु तथा...

  • पल शाहले पाए पूर्ण सफाइ, तत्काल रिहा हुन सक्ने

    पल शाहले पाए पूर्ण सफाइ, तत्काल रिहा हुन सक्ने

    काठमाडौं । कलाकार पल शाहलाई उच्च अदालत पोखराले जबरजस्तीकरणीको अभियोगमा पूर्ण सफाइ दिएको छ । आइतबार न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालत नवलपुरको फैसला उल्टाउँदै शाहलाई पूर्ण सफाइ दिएको हो । उच्च अदालत पोखराका रजिष्ट्रार...