पल शाहले पाए पूर्ण सफाइ, तत्काल रिहा हुन सक्ने
काठमाडौं । कलाकार पल शाहलाई उच्च अदालत पोखराले जबरजस्तीकरणीको अभियोगमा पूर्ण सफाइ दिएको छ । आइतबार न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालत नवलपुरको फैसला उल्टाउँदै शाहलाई पूर्ण सफाइ दिएको हो । उच्च अदालत पोखराका रजिष्ट्रार...
