बुटवल फिटनेस एण्ड जिम सेन्टरले मनायो १८ औं वार्षिकोत्सव
- लुम्बिनी प्रेस संवाददाता
- फाल्गुन १०, २०७९
- 432 Shares
-
बुटवल । बुटवल ८ सुख्खानगरमा रहेको बुटवल फिटनेस एण्ड जिम सेन्टरले आफ्नो १८ औं वार्षिकोत्सब मनाएको छ।
फागुन ६ गते कर्यालयमा एक कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सब मनाएको जिमका सञ्चालक बिजेन्द्रमान श्रेष्ठले जानकारी दिए।
वार्षिकोत्सबको अवसरमा नियमित जिम आउने, राम्रो शारीरिक सुधार भएको र अनुसासित ब्यक्तिहरुलाई सम्मान गरिएको सञ्चालक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार नियमित आउने (मोस्ट रेगुलर) मध्यबाट शिव क्षत्री र रिता थापा, राम्रो सुधार भएको(मोस्ट ईम्प्रुभ) मध्यबाट बिपिन क्षत्री र निरु श्रीष र अनुसासित (मोस्ट डिसिपिलिन)बाट डिएन चौधरी र डा ज्योती आत्रेयलाई सम्मान गरिएको हो।
वार्षिकोत्सबको अवसरमा विभिन्न क्रियाकलापहरु गरेको बताउदै उनले पछिल्लो समय हरेक उमेर समुहका ब्यक्तिहरु जिम आउने गरेको बताए।
जिममा अहिले दैनिक २ सय जनाले सेवा लिइरहेको जानकारी दिए।
प्रतिकृया दिनुहोस्
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी
- अल्पसंख्यकतर्फ प्रदेश प्रतिनिधिमा प्रेम गौचनको उम्मेदवारी

लेखकको सम्वन्धमा