समाज

स्वास्थमा सुधार आएपछि बुटवल नगरप्रमुख पाण्डेय डिस्चार्ज

स्वास्थमा सुधार आएपछि बुटवल नगरप्रमुख पाण्डेय डिस्चार्ज

बुटवल,१ माघ। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। निमोनियाका कारण लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएका पाण्डेय आईतबार अस्पतालबाट डिस्चार्ज भएका हुन्। डिस्चार्ज भएपछि पाण्डेयले उपचारमा संलग्न चिकित्सक डा नन्दु पाठकलगायतका स्वास्थ्यकर्मी, अस्पताल प्रशासन, सुरक्षागार्ड, सरसफाईकर्मीलाई धन्यवाद दिएका छन्। पाण्डेयले सरकारी अस्पतालको सेवासुविधामा अझै सुधार गर्दै आमनागरिकको स्वास्थ्य सुरक्षाप्रति…

मोक्षधाम सेवा आश्रममा स्वस्थानी बर्तकथा तथा तण्डुलाचल ज्ञान महायज्ञ जारी

मोक्षधाम सेवा आश्रममा स्वस्थानी बर्तकथा तथा तण्डुलाचल ज्ञान महायज्ञ जारी

बुटवल , २५ पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ पश्चिम पहुनी स्थित मोक्षधाम सेवा आश्रममा स्वस्थानी बर्तकथा तथा तण्डुलाचल ज्ञान महायज्ञ भइरहेको छ । गत शुक्रवार देखि मोक्षधाम सेवा आश्रममा शिवपुराणमा आधारित ज्ञान महायज्ञ सुरु भएको हो । महायज्ञको १००८ स्वामी विवेकानन्द सरस्वती जी महाराजले औपचारिक शुभारम्भ गर्नुभएको हो । मोक्षधाम सेवा आश्रमका…

  • आगो ताप्ने बाहानामा बालिकामाथी दुव्र्यवहार गर्ने पुरुष पक्राउ

    आगो ताप्ने बाहानामा बालिकामाथी दुव्र्यवहार गर्ने पुरुष पक्राउ

    बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको–६ मा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । घरमा अभिभावक नभएको मौका छोपी साँझको समयमा आगो ताप्ने बहाना पारी घरमा आई जवरजस्ती गर्ने २५ वर्षीय मधु सोमरेलाई पक्राउ गरिएको ईलाका प्रहरी...

  • “द्वन्द्वपीडितलाई न्याए दिएर घाउमा मलम लगाईदिउ”

    “द्वन्द्वपीडितलाई न्याए दिएर घाउमा मलम लगाईदिउ”

    बुटवल, २० पुस। संक्रमणकालिन तथा द्वन्द्वपीडितलाई न्याए दिएर घाउलाई मलम लगाउनपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन।नेपाल पुनस्थापकीय न्याय मन्चको आयोजना तथा निष्पक्ष द्वन्द पीडित समुहको समन्वयमा बुधबार बुटवलमा आयोजित बैठकमा बोल्ने बक्ताहरुले द्वन्द्वको समयमा पाएका समस्या अब बल्झाउने तर्फ नभई सल्ट्याउनेतर्फ...

  • “द्वन्द्वपिडितले न्यायको लागि एकै किसिमको आवाज उठाउनुपर्छ “

    “द्वन्द्वपिडितले न्यायको लागि एकै किसिमको आवाज उठाउनुपर्छ “

    बुटवल, १९ पुस। संक्रमणकालिन समयमा द्वन्द पीडितहरुलाई उचित ब्यवस्थापन गर्न सरोकारवालाले माग गरेका छन। उनीहरूले द्वन्द्वको कारणले धेरै परिवारको अस्तब्यस्त भएको बताउदै सत्यतथ्य जाँच एव परिवारहरुलाइ रोजगारीको ब्यवस्थापन गर्नुपर्ने माग गरेका हुन। बुटवलमा आयोजित नेपालको संक्रमणकालिन न्यायमा मेलमिलको राष्ट्रिय खाका...

  • मणि उजेशद्वारा बुटवलमा मधुमेह सचेतना कार्यक्रम

    मणि उजेशद्वारा बुटवलमा मधुमेह सचेतना कार्यक्रम

    बुटवल, १८ पुस । पछिल्लो समय खानपान तथा ब्यस्त जीवनशैलीका कारण मधुमेह रोगका बिरामीको संख्यामा वृद्धि भएको भन्दै चिकित्सकहरुले ब्यस्त मानव जीवनशैलीलाई सामान्य बनाउन सुझाव दिएका छन् । विभिन्न प्रायोजनका कारण मानव अति ब्यस्त बन्ने र खानपान तथा जीवनशैलीलाई आधुनिकतामा...

  • ग्लोबल बहुउद्देश्यीय सहकारीको पहिलो साधारणसभा सम्पन्न

    ग्लोबल बहुउद्देश्यीय सहकारीको पहिलो साधारणसभा सम्पन्न

    बुटवल । बुटवल ९ मा मुख्य कार्यालय रहेको ग्लोबल बहुउद्धेसिय सहकारी संस्थाको पहिलो साधारण सभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै सहकारीले आफ्नो पहिलो साधारणसभा मनाएको हो। कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ रुपन्देहीका उपाधक्ष्य कृष्ण चौहान क्षत्रीले...

  • पुष्प खड्का र सुमित्रा पौडेल स्टारर ‘माया बन्धन यो’ सार्वजनिक

    पुष्प खड्का र सुमित्रा पौडेल स्टारर ‘माया बन्धन यो’ सार्वजनिक

    काठमाडौं । चलचित्र उद्योगमा ख्यातिप्राप्त कलाकर्मीहरुको सहकार्यमा आधुनिक गीतको अडियो र यसको भिडियो ‘माया बन्धन यो’ एकसाथ सार्वजनिक गरिएको छ । निर्माण टिमले ओएसआर डिजिटलको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरेको हो । सार्वजनिक भएसँगै दर्शक र श्रोताले यसलाई निकै उत्साहका...