प्रतिजैविक प्रतिरोध सम्बन्धी संचारकर्मी अन्तरक्रिया
बुटवल । प्रतिजैविक प्रतिरोध सम्बन्धी संचारकर्मी अन्तरक्रिया कार्यक्रम बुटवलमा सुरु भएको छ । संचारको माध्ययमबाट प्रतिजैविक प्रतिरोधले मानव, पशुपंक्षी र वातावरणमा पार्ने असरहरुबारे नागरिकलाई सचेतना जगाउन अन्तरक्रिया आयोजना गरिएको हो । जीवाणु, भाइरस, परजीवी र ढुसी जस्ता कीटाणुबाट हुने संक्रमण...
