समाज

नवप्रतिभा सहकारीको २६ औं साधारणसभा बुटवलमा सम्पन्न

नवप्रतिभा सहकारीको २६ औं साधारणसभा बुटवलमा सम्पन्न

बुटवल । नवप्रतिभा बचत तथा ऋण सहकारी सस्थाको २६ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ। मध्यबिन्दु १० अरुणखोला बर्दघाट सुस्ता पूर्व नवलपरासीमा केन्द्रिय कार्यालय रहेको सहकारी एकाइ २ साधारणसभा बुटवलमा गरिएको हो। सहकारीको ३६ करोड ६० लाख शेयरपूजी, १ अर्ब ५२ करोड ६७ लाख तथा कुल पूजी २ अर्ब ७८ करोड १४ लाख कुल पूजी…

गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल नियमित उडान नभएपछि भैरहवामा दबाब र्‍याली

गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल नियमित उडान नभएपछि भैरहवामा दबाब र्‍याली

बुटवल । भैरहवा स्थित अन्तराष्ट्रिय विमानस्थलमा नियमित उडान नराखिएको विरोधमा भैरहवामा दबाब र्‍याली आयोजना गरिएको छ। नियमित उडान नभएपछि सिद्धार्थ सञ्जालले आयोजना गरेकामे विरोध प्रदर्शनमा गृहमन्त्री सन्तोष पाण्डेय सहभागी भएका हुन् । सञ्जालको आयोजनामा रुपन्देहीको भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग गर्दै चरणबद्ध आन्दोलन अन्तर्गत आज विरोध प्रदर्शन गरिएको हो ।…

  • एभरेष्ट बोर्डिङ कक्षा १० मा पढ्ने सोहनले बनाए ड्रोन

    एभरेष्ट बोर्डिङ कक्षा १० मा पढ्ने सोहनले बनाए ड्रोन

    बुटवल । बुटवल–८ सख्खानगरमा रहेको एभरेष्ट इङ्गलिस माध्यमिक विद्यालयका एक विद्यार्थीले आफैले ड्रोन बनाएर उडाएका छन् । कक्षा–१० मा अध्ययनरत विद्यार्थी सोहन घिमिरेले एक–एक सामग्री जोडेर बनाएको ड्रोन शुक्रबार विद्यालयमा उडाएर देखाएका हुन् । विद्यालयमा शुक्रबार आयोजना गरिएको बादविवाद प्रतियोगिता...

  • फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो

    फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो

    बुटवल । बुटवलको मिलनचोकदेखि सुख्खानगर जाने बाटो फराकिलो बन्ने भएको छ। सडक क्षेत्रको हेभी इक्युपमेन्टको कार्यालयको पर्खाल र नजिकैका भवनहरु हटाएर सडक फराकिलो बनाउन शुरु गरिएको हो। बुटवल उपमहानगरपालिकाले सो सडक फराकिलो बनाउनका लागि चालु आर्थिक वर्षमा ३५ लाख बजेट...

  • बुटवलले उर्जा खपत कम गर्ने गरी भवन निर्माणमा प्रोत्साहन गर्ने

    बुटवलले उर्जा खपत कम गर्ने गरी भवन निर्माणमा प्रोत्साहन गर्ने

    बुटवल ।बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उर्जा खपत कम गर्ने गरी भवन निर्माणमा प्रोत्साहन गर्ने बताएका छन।  बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधिसँग नेपालमा ऊर्जा दक्षता निर्माण बीनले गरेको कार्यक्रममा बोल्दै उनले अब बन्ने भवनहरु उर्जा खपत गर्ने गरी वातावरणमैत्री भवन निर्माणमा प्रोत्साहन गर्ने...

  • विपन्न एकल महिलाहरुका छोरीहरुलाई छात्रवृत्ति प्रदान

    विपन्न एकल महिलाहरुका छोरीहरुलाई छात्रवृत्ति प्रदान

    बुटवल । बुटवल उपमहानगरपालिका भित्र बसोबास गरिरहेका विपन्न एकल महिलाहरुका छोरीहरुलाई छात्रवृत्ति बितरण गरिएको छ। मानव अधिकारको लागि महिला एकल महिला समुह रुपन्देहीको आयोजनामा र क्रुवे वुस्ट्रोको सहयोगमा छात्रवृत्ति बितरण गरिएको समुह रुपन्देही सचिव रिता सेनले जानकारी दिइन। समुहको अध्यक्ष...

  • ईनरव्हिल क्लफ अफ मिडटाउन बुटवलको डिस्ट्रीक चेयरमेन भिजिट सम्पन्न

    ईनरव्हिल क्लफ अफ मिडटाउन बुटवलको डिस्ट्रीक चेयरमेन भिजिट सम्पन्न

    बुटवल । ईनरव्हिल क्लव अफ मिडटाउन बुटवलको डिस्ट्रीक चेयरमेन भिजिट सम्पन्न भएको छ। मंगलबार क्लव अध्यक्ष देवि न्यौपानेको अध्यक्षता तथा डिस्ट्रीक ३५० का डिस्ट्रीक चेयरमेन टुना थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। बुटवलमा एक कार्यक्रमको आयोजना गर्दै क्लवको डाईरेक्ट्री बिमोचन...