समाज

तिलोत्तमा महोत्सवमा आज लाहुरे सहितका कलाकार प्रमुख आकर्षक

तिलोत्तमा महोत्सवमा आज लाहुरे सहितका कलाकार प्रमुख आकर्षक

तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघ तिलोत्तमा रुपन्देहीको आयोजनामा मणिग्राममा रहेको मेलास्थलमा सञ्चालित तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवद्र्धन महोत्सव २०८० मा जनसहभागिता बढिरहेको छ । मंसिर १ गतेबाट सञ्चालित मेलामा दर्शकको माग अनुसार १७ गते सम्मको लागि मेला अवधि लम्बाईएको छ । शुक्रबार चर्चित रक पप गाएक आशिस राना लाहुरे…

हिंसाबिरुद्ध सचेतना जगाउन कञ्चनमा सडक नाटक प्रदर्शन

हिंसाबिरुद्ध सचेतना जगाउन कञ्चनमा सडक नाटक प्रदर्शन

कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकाको आयोजनामा कञ्चनको वडा नं. ५ मा रहेको ज्ञाननिकेतन माध्यमिक विद्यालयमा आईतबार लागूऔषध दुव्र्यसनी, बालविवाह, बहुबिबाह र घरेलु हिंसाविरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ । लैगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत आईतवार सडक नाटक प्रदर्शन गरिएको हो । कलाकारहरुले आफ्नै घरमा पनि महिला हिंसा गर्न नपाईने र गरेमा कारवाहीमात्र होइन…

  • गरिमा सहकारीको चौथो अधिवेशनबाट अध्यक्षमा विष्णु बहादुर थापा

    गरिमा सहकारीको चौथो अधिवेशनबाट अध्यक्षमा विष्णु बहादुर थापा

    बुटवल। ‘समृद्धिको आधार गरिमासंग कारोवार’ भन्ने मुल नारासहित बुटवल–९ मिलनचोकमा रहेको गरिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन शनिबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । सहकारीका अध्यक्ष कृष्ण प्रसाद देवकोटाको अध्यक्षतामा भएको...

  • सहयोगी टोल विकास सस्थाको दोस्रो साधारणसभा सम्पन्न

    सहयोगी टोल विकास सस्थाको दोस्रो साधारणसभा सम्पन्न

    बुटवल । सहयोगी टोल विकास सस्था बुटवल ११ कालिकानगरको दोस्रो साधारणसभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै साधारणसभा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले नगरको बिकासमा टोल विकास सस्थाको भूमिका महत्त्वपूर्ण रहेको बताए।...

  • सिडको बारेमा बुटवलमा परामर्श कार्यशाला सम्पन्न

    सिडको बारेमा बुटवलमा परामर्श कार्यशाला सम्पन्न

    बुटवल । महिला विरुद्ध हुने सबै खाले प्रकारको भेदभाव उन्मुलन गर्ने महासन्धीको छाया प्रतिवेदन सम्बन्धी बुटवलमा परामर्श कार्यशाला सम्पन्न भएको छ । विओण्ड बेइजिङ समितिको आयोजना तथा लुम्बिनी प्रदेश समितिको आयोजनामा बुटवलमा प्रदेश स्तरीय परामर्श कार्यशाला सम्पन्न भएको हो ।...

  • तिलोत्तमा मेलामा परम्परागत उखु कोल र रसेटोले तान्यो दर्शकको ध्यान

    तिलोत्तमा मेलामा परम्परागत उखु कोल र रसेटोले तान्यो दर्शकको ध्यान

    तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा मंसिर १ गतेदेखि तिलोत्तमाको मणिग्राममा “तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव–२०८०” जारी छ । महोत्सवमा मञ्च(स्टेज)को ठिक अगाडि ७८ वर्षीय वृद्ध गुल्मीका लेखनाथ ज्ञवाली घाममा बसेका छन्...

  • सत्यवतीमा मंसिर ७ देखि ११ गतेसम्म ५ दिन मेला हुँदै

    सत्यवतीमा मंसिर ७ देखि ११ गतेसम्म ५ दिन मेला हुँदै

    बुटवल । पाल्पाको सत्यवती तालमा यसपटक पाँच दिन मेला लाग्ने भएको छ । मंसिरको एकादशीदेखि पूर्णिमा सम्म मंसिर ७ गतेदेखी ११ गतेसम्म मेला लाग्ने सत्यवती मन्दिर ताल व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले आइतबार तालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। पाल्पाको...

  • च.न.पा. १२ मा योग तथा स्वास्थ्य जनचेतनामूलक देउसीमा

    च.न.पा. १२ मा योग तथा स्वास्थ्य जनचेतनामूलक देउसीमा

    काठमाडौ । पतंजली योग समिति अन्तगर च.न.पा. १२ स्थीत प्रगतिनगर हरियाली योग साधना केन्द्रले कार्तिक २६ देखी २८ सम्म मानव स्थास्थ, जीवनशैली र योग लक्षित ३ दिने पृथक शैलीको देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । लक्ष्मी चालिसे तथा प्रतिभा...