समाज

तेस्रो राष्ट्रिय औद्योगिक महोत्सव शुरु; दु:ख गरेर ल्याएको संविधान कार्यान्वयन गर्न सकिएन : चन्द्र भण्डारी

तेस्रो राष्ट्रिय औद्योगिक महोत्सव शुरु; दु:ख गरेर ल्याएको संविधान कार्यान्वयन गर्न सकिएन : चन्द्र भण्डारी

तिलोत्तमा, १ मंसिर। तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा आगामी मंसिर १ गतेदेखि तिलोत्तमाको मणिग्राममा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव-२०८० ’ शुरु भएको छ। सबल अर्थतन्त्रको आधार, कृषि, एवम पर्यटन, उद्योग र व्यापार´ भन्ने मुल नाराका साथ मंसिर १२ गतेसम्म संचालन हुने मेलाको उद्घाटन प्रतिनिधि सभा सदस्य डा. चन्द्र…

मोतीपुर औद्योगिक क्षेत्र निर्माण गर्न क्षेत्रफल घटाईने

मोतीपुर औद्योगिक क्षेत्र निर्माण गर्न क्षेत्रफल घटाईने

बुटवल । सरकारले २०७२ सालमा रुपन्देहीको मोतीपुर क्षेत्रमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेपछि रुपन्देहीका धेरै उद्योगी उत्साहित भएका थिए । तर मोतीपुर क्षेत्रमा अहिलेसम्म सरकारले जग्गा आफ्नो नाममा लिनेबाहेक अरू केही काम पनि गरेको छैन । सरकारले रुपन्देहीमा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्नेबित्तिकै भैरहवास्थित पञ्चकन्या ग्रुपको त्यस क्षेत्रमा उद्योग स्थापना गर्ने योजना छ…

  • खुद्रा किरानाको देउसी भैलो एवं शुभकामना आदानप्रदान

    खुद्रा किरानाको देउसी भैलो एवं शुभकामना आदानप्रदान

    बुटवल । खुद्रा किराना व्यवसायी संघको आयोजनामा शुभ दीपावली, नेपाल सम्बत ११४४ एवं छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम २०८० सम्पन्न भएको छ । बुटवलमा रहेको लुम्बिनी फलफूल तरकारी थोक बजार केन्द्रमा कार्यक्रम आयोजना गरिएको हो ।...

  • अर्थतन्त्रको सरचनागत विकास हुन सकेन नेपाली

    अर्थतन्त्रको सरचनागत विकास हुन सकेन नेपाली

    अनिल नेपाली / अर्घाखाँची । देशमा अर्थतन्त्रको सरचनागत विकास हुन नसकेको युएनका आर्थिक सल्लाहकार सुवास नेपालीले बताउनु भएको छ ।नालिबेलि मिडिया प्रा लि अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको शुभ दिपावली नेपाल सम्बत छठ पर्बको पावन अबसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा...

  • ज्ञानकाशी स्मृती पत्रकारिता पुरस्कार पत्रकार शर्मालाई

    ज्ञानकाशी स्मृती पत्रकारिता पुरस्कार पत्रकार शर्मालाई

    तिलोत्तमा । तिलोत्तमा मिडिया क्लवद्वारा स्थापित ज्ञानकाशी स्मृती पत्रकारिता पुरस्कार पत्रकार टोपराज शर्मालाई प्रदान गरिएको छ । क्लवले नेपालीहरुका विभिन्न चाडपर्वहरुका अवसरमा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा पत्रकार शर्मालाई उक्त पुरस्कार प्रदान गरिएको हो । २५ हजार राशीको...

  • यमपञ्चक शुरु, आज काग तिहार मनाइँदै

    यमपञ्चक शुरु, आज काग तिहार मनाइँदै

    काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको...

  • रमेश दुलालले गरे रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन

    रमेश दुलालले गरे रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन

    बुटवल । यमपञ्चक अर्थात् तिहार सुरु भएसँगै आज पहिलो दिन काग तिहारको अवसरमा काग सम्मेलन गरिएको छ । १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौंको रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन सम्पन्न गरेका हुन् । राष्ट्रिय...