समाज

दशैंमा होटल पौवामा ‘सराय नृत्य’ प्रदर्शन गरिने

दशैंमा होटल पौवामा ‘सराय नृत्य’ प्रदर्शन गरिने

बुटवल । हिन्दूहरुको महान पर्व वडादशैंलाई उत्सवका रुपमा मनाउन रुपन्देहीको तिलोत्तमामा अवस्थित होटल पौवाले ‘सराय नृत्य’(नाच) प्रदर्शन गर्ने भएको छ । लुम्बिनी प्रदेशको पहिचानका रुपमा रहेको सराय नृत्यबारे नयाँ पुस्तालाई जानकारी गराउने तथा संस्कृति संरक्षणका लागि टेवा पुग्ने गरी यही कार्तिक १७ गते होटल पौवाको योगिकुटी शाखामा नृत्य प्रदर्शन गरिने होटलका प्रबन्ध निर्देशक विष्णु प्रसाद…

बुटवलको पशु बधशाला सञ्चालनबारे सरोकारवालाबीच छलफल

बुटवलको पशु बधशाला सञ्चालनबारे सरोकारवालाबीच छलफल

बुटवल । बुटवलको आधुनिक पशु बधशाला सञ्चालनबारे सरोकारवालाबीच छलफल भएको छ। बुटवल १० रामनगरमा दुई बिघा ३ कठ्ठा क्षेत्रफलमा बनेको बधशाला सञ्चालनका लागि मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडले ठेक्का सम्झौता गरेपछि सञ्चालन गर्नेबारे सरोकारवालासँग छलफल भएको हो। बुटवलका केही व्यवसायीले टेण्डर प्रक्रियामा सहभागी नभई फरक धारणा व्यक्त गरेपछि बुटवल उपमहानगरपालिकाले सरोकारवाला बोलाएर छलफल गरेको हो। छलफलमा…

  • बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्याल विजयी

    बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्याल विजयी

    बुटवल । यस क्षेत्रको पुरानो व्यवसायिक संस्था बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्याल विजयी भएका छन् । सोमबार भएको निर्वाचनमा प्रतिस्पर्धी दिनेशप्रसाद श्रेष्ठलाई ८८ मतान्तरले पराजित गर्दै अध्यक्षमा अर्याल निर्वाचित भएका हुन् । अर्यालले ७७६ मत ल्याउँदा श्रेष्ठले ६८८...

  • गरिमा सहकारीद्धारा सुत्केरी खर्चलाई निरन्तरता

    गरिमा सहकारीद्धारा सुत्केरी खर्चलाई निरन्तरता

    बुटवल । बुटवल उपमहानगरपालिका ९ मा रहेको गरिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सुत्केरी स्याहार खर्च कार्यक्रमलाई निरन्तरता दिएको छ ।सहकारीले आफ्ना महिला सदस्यहरु सुत्केरी हुँदा स्याहार खर्च बापतको रकम प्रदान गर्दै आएको छ । यसैबिचमा चालु आर्थिक वर्षमा...

  • अस्ट्रेलिया बसाइँ छोडेका कसजु,उद्योग सदस्य पदमा बलियो उम्मेदवार

    अस्ट्रेलिया बसाइँ छोडेका कसजु,उद्योग सदस्य पदमा बलियो उम्मेदवार

    मुलुकमा व्याप्त आर्थिक संकटले युवामा चरम नैराश्यता पैदा भइरहेको छ । कोरोना महामारीले विश्वको अर्थतन्त्र प्रभावित हुँदा नेपाल जस्तो अल्पविकसित मुलुकले त्यसको असर झन बढी खेप्नु परिरहेको छ । मुलुकमा व्याप्त बेरोजगारी, आर्थिक संकट तथा राजनीतिक अस्थिरताले युवाहरुप्रति विदेश मोह...

  • आठौ वर्षमा लालटिन सहकारी, मनायो साधारणसभा

    आठौ वर्षमा लालटिन सहकारी, मनायो साधारणसभा

    बुटवल । बुटवलमा सञ्चालित लालटिन बहुउद्देश्यीय सहकारीको आठौं बार्षिक साधारणसभा भएको छ । शनिबार विशेष कार्यक्रमको आयोजना गरी सहकारीको वार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारणसभा सभामा बोल्दै सहकारीका अध्यक्ष गंगालाल सापकोटाले केही सहकारीले गलत गरेकै कारण अन्य सहकारीलाई...