बर्दियाबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
बुटवल । दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बर्दियाबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१००५ ख ९७१९ नम्बरको बस दाङको लमही नगरपालिका–९ स्थित जंगल क्षेत्रमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी बर्दियाको...
