गोल्ड मेडल ल्याउने एलबि नमुनाका दुई विद्यार्थीलाई सम्मान, बिजय र्याली समेत निकालियो
बुटवल । नेपालको प्रतिनिधित्व गर्दै ईन्डो नेपाल कराते च्याम्पियनसिपमा पदक विजेता दुई खेलाडी तथा प्रशिक्षकहरुलाई बुटवलमा सम्मान गरिएको छ । बुटवल १३ स्थित एलबि नमुना एकेडेमीका दुई छात्रा र दुई प्रशिक्षकहरुले पदक जितेको खुशियालीमा शुक्रबार नगर परिक्रमा सहित सम्मान गरिएको...
